मैले भर्खर Google Transliteration IME प्रयोग गर्न थालेको छु| तर यस्तो '।' पूर्णविराम कसरी टाइप गर्ने थाहा पाउनै सकिन| पूर्णविरामको लागि कुनै कोड छ कि कसैलाई थाहा भए कृपया भनिदिनु होला|
अग्रिम धन्यबाद....
हे हे ।।।। हू हू हू ।।। लालालालाला ।। ।। ॥॥॥ ।।।। ।।। ँ ँ ँँ ँ ँ ँ ँ ँ ं ं ं ॐ क्ष कृ कॄ ॄऌ ऌऋ ऽऽ
Purna biram ko lagi kunai code chaina. Just look at this " | " symbol in your keyboard.
पूर्ण बिरामको लागि युनिकोडमा कुनै कोड नभए नागरिकन्युज जस्ता वेब साइटमा कसरि राम्रो पूर्ण बिराम राखेको त? '|' यो पूर्ण बिराम त कस्तो नराम्रो!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12548
· Likes 1
· Posts 7
· Viewed 3942
· Likes 1
· Posts 21
· Viewed 9939
· Likes 1
· Posts 5
· Viewed 7761
· Likes 1