आज विश्वाबातावरण दिन
जेठमै असा रे झरी झरेको छ
तै पनि संबिधान चाडै बना
को नारा दिने को जुलुस लाई केही फरक पारेन
पल्लो घरमा कुकुर नमिठो गरी रुयो दिउसै
देशको काम कैले जाला घाम
घरै बसि बसि हाजिर गरौला
अर्धाङ्नि को काम् सरकारि र गैर् सर्करि नभएको कारणले
जुलुस् छल्न एक घन्टा अघि दौडि
घर् बस् भन्दा मानिन
यो बिरक्त लाग्दो दिन
बिस्व बातावरण् दिन
सिरक् मुनि छिरि न्यानो अङालो अनि के के गरि
बिताउने दिवा सपन् सङै
त्यो कुकुरको रोदन् अनि घडि चरोको बसाइले
मन् चस्क्क पारेको छ
यो सम्बिधान् आऊन् नसके झै
मटर् साइकल् दिन्छु ,
ए उटा बाहुलि दस्तखत् दे
भन्दा दिन सकिन
ठिकै गरे जस्तो पनि लाग्छ
दैनिक् १०-१२ ओटा दुर्घटना सङ
हरेक् साता एक् जना परमधाम् गएको
समाचारमा आफ्नो नाम् न आ उने ढुक्क छ
हैन् त्यो त चालक् को कुरा मात्रै हो
बटुवा हरु झनै होसियारि पुर्बक् हिद्नु परेको छ
फूटपाथ पनि
अरुकै अन्समा परि सक्यो
मालाअड्डामा आफ्नो मान्छे राख्न नसक्दा
किर्ते गरि लगिदेलान् अनि सुकुम्बासि बनिएला
भन्ने डरले
कहिले काहि मालाड्डाको
हर्ता कार्त मगले दाइ ( पियन्लाइ )
छोइला काचिलाले पुजा गरिछ
गर्नु परेकोछ
धुमिलिएको दिन् चर्को नारा बाजि
सुनिदै छ
हामो प्रोडुक्टिभिटि एस्तो छ
हाम्रो डेडिकेसन् को ज्वलन्त उदाहरण्
एसतै एस्तै बेला देखिन्छ
अनि म आर्को उदाहरण हु
घर् बसि बसि तलब् थाप्न सिपालु ।
जिउ रहे घिउ खाउला भन्ने उखान् बिर्सिएको छैन्
अनि हुल हालम जिउ जोगाउनु भनि बज्यै ले दिएको अर्ति
कसरि उल्लघन् गरौ
श्रीमति को सोच ले
सिरक् मुनि को बसाइ पनि चिसिदै गयो
केटलिमा चिया बसाउने आट् पनि आएन्
अल्छि कति भएछौ हो कि यो पुरुस्वत हो ?
छुट्याउन सकिन् ।
त्यो नारा बाजि गर्नेको पनि टाडिदै गए
हन् के भाको तो भालेलाइ
एकोहोरो बिहानिको डाक दिन्छ
बेला न कुबेला बजि नेहला , भने झै
मेरो भाले भाको भए , दक्षिण् कालिण्
एहि कोठाको कुना हुन्थ्यो होला ।
धन्न प्रभु
आज दिन भरिनै बत्ति आएको
पस्चिम् बात घाम् झुल्किएको
दिन् , बिस्व बातवरण दिवस् ,
कोहिलिलाइ बेल् पाके हर्स न बिस्मात
के के आए के के गए
हामि जादै छौ
उल्टो दिशा
एसो घामको अनुहार् देखे पनि
चोक तिर गै तातो चिया चुस्कि सङै
राजनितिग्यका आदर्स बाणि स्रवण् गरिथ्यो ?
आजको दिन को प्रोडटिभिटि - एहिनै हो ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 6952
· Likes 2