कविता ......आगो लाग्यो!? रमाईलो र साहित्यिक - Sajha Mobile
SAJHA MOBILE
कविता ......आगो लाग्यो!? रमाईलो र साहित्यिक
Posts 2 · Viewed 9107 · Go to Last Post
inventive
· Snapshot 0
Like · Likedby · 0
-----------आगो लाग्यो ------------

ओहो डरलाग्दो, कस्तो तातो, रापिलो त्यो आगो
मेरो मनभित्र झिल्का फालेर दुइ छिनमै भाग्यो
मुटुभित्र पुगी प्रत्यक क
णकणमा पोल्न थाल्यो
सपनाको त्यो संसार, एकै
क्षणमा जल्यो |||


हिजोको त्यो नौलो
क्षणसंगै कति हास्थ्यो यो मन
 
तर आज त्यो तातोले पोलेर छताछुल्ल छ जीवन

नाथे जिन्दगीको भाउ कति बढेको छॊएजो पोल्नेजस्तो

निर्लज्ज छन्, ति सिर्जनशिल हातहरु त्यो तापसंगै |||| 


के गर्नु बिश्वास थियो इश्वोरमा, तैपनि कताकता गयो

साएद आगोले पोलन थालेर एकान्तमा टोलाउदा फुत्त भाग्यो कि
 
यो चारदिनको जिन्दगि, दुर्भाग्य कालो कथा बन्यो

कति रोएपुकारे तर पनि कति पछिपछि लागेको त्यो आगो
 
हिजोको साहस सबै जल्यो, हिड्दा पनि थकान भयो

त्यो अन्धकारको तातो आगो, धिपधिपे बत्तिको रुप लियो
 
तर सुर्यको घामभन्दा पनि रापिलो ताप लिएर पछि-पछि दौड्यो

एक सब्दले सबै संसार जल्यो, सबै सरिर खरानी भयो ||||||
 
Logan ko bhatij
· Snapshot 2871
Like · Liked by · 0
के भनेको हो बुझे मरिजाउँ.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 4719 · Likes 3
· Posts 1 · Viewed 1323 · Likes 3
· Posts 1 · Viewed 1095 · Likes 3
· Posts 8 · Viewed 2822 · Likes 3
· Posts 1 · Viewed 1128
· Posts 12 · Viewed 3847
· Posts 1 · Viewed 965
· Posts 8 · Viewed 2467
· Posts 19 · Viewed 2828
· Posts 1 · Viewed 1103



Travel Partners
Travel House Nepal