हेलो शुक्रबार, गुड्बाइ लुइटेल - Sajha Mobile
SAJHA MOBILE
हेलो शुक्रबार, गुड्बाइ लुइटेल
Posts 7 · Viewed 8324 · Likes 4 · Go to Last Post
HairyBicep
· Snapshot 0
Like · Likedby · 0
 
IPFreely
· Snapshot 53
Like · Liked by · 1
Kantipur should have sacked him during that Twitter fiasco !!
one that got away
· Snapshot 96
Like · Liked by · 1
केटाहो यो गेडेलाई पीट्न म एकदीन् झण्डै के.यू नै पूग्या थें। यो चोर माम्पाखा त साझाका चोरहरू भन्दानी हरीप हो । धन्न लखेटेछ ।
daum
· Snapshot 270
Like · Liked by · 1
He could not graduate from KU (elec. engg. Dept.) because of his GPA. I am not sure if he is in his 6th year or OUT of KU!
Rahuldai
· Snapshot 285
Like · Liked by · 1
मानबिय भूल रे ... हाहाहा ....
HairyBicep
· Snapshot 445
Like · Liked by · 0
 मैले एउटा कुरा नबुझेको ।

अहिलेसम्म नेपाली छापाहरुमा छापिने गरेका अन्तराष्ट्रिय समाचारहरु, अनि ती मध्यपनि बिशेषत टेक्नोलोजी, हलिवुड र खेलकुदका समाचारहरु त अन्तबाट हुबहु सारिने नै गरिएको थियो नि। यदि यो ट्रेन्डलाई कान्तिपुरले बन्द गर्न खोजेको हो भने नेपाली पत्रकारिताले एउटा सानो भएपनि खुड्किला चढेको भनेर मान्नै पर्छ। 

हेलो शुक्रबार नपढे तापनि यी "पत्रकार" को चर्चा भने बेलाबेलामा संजालहरुबाट सुनि भने राखेकै थिएँ है। दिनेस वाग्लेको साइड किक ् भएर उस्तै एरोगेन्स ढल्काएर मै हुँ भन्ने यिनको बानी अलि अपाच्य नै थियो, तरपनि फुच्चेको जोश नै होला भने खासै वास्तापनि गरिएको थिएन। तर नेपालमा पत्रकार भइटोपलिएपछि भने शान नै अर्को हुँदो रहेछ। नेताहरुले पाए जस्तो गाडीको टायर साइजको माला नपाएपनि वहाँहरुको मालापनि कम सानो भने हुन्न है। त्यही भएर बिग्रेका हुन् कि?



nusa
· Snapshot 763
Like · Liked by · 0
 पुरानो कुरा हो तर राहुल हासेको त्यति मन परेन. एउटा  कलिलो  ठिटोको  गल्तीमा  मन अघाउने  गरी हास्नु  राम्रो  पर्वरिस  हैन  कि ? कि  कसो ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 78
· Posts 3 · Viewed 275
· Posts 71 · Viewed 15786 · Likes 15
· Posts 1 · Viewed 100
· Posts 16 · Viewed 2420 · Likes 3
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 110
· Posts 4 · Viewed 554
· Posts 1 · Viewed 151
· Posts 1 · Viewed 145



Your Banner Here
Travel Partners
Travel House Nepal