आज यो शहरमा बिलायो कोही
प्यारको जहरमा बिलायो कोही
वाह मुल्मी वाह ।
धन्यबाद जिते दाई,
प्यारको जहरमा को बिलायो ठुल्दाई? :P
मुल्मिज ब्रो , तिम्रो नाम परिवर्तन गर कबिता को खानि नै राख ।
मिठा शब्द हरु ले साझा लाई राङिन बनाउदै जाउ
मुल्मिज तिमी सदै एसरी नै लेख्दै जाउ
धन्यबाद मित्र अम्रिकने अनि धन्यबाद डल्ले, नमित, स्वीटु र पिस
जन्मे र नमर्ने को छ र?
ऊदाये र नअस्ताउने के छ र?
निएम प्रक्रिती को मर्नै पर्ने
ऊदाये पछी अस्ताउनै पर्ने
हे मुल्मी, चिन्ता किन गर्छौ ?
बाटो हो तेही सबैले हिंड्नै पर्ने
दुई-चार दिन यता आऊन नमिल्दा कविताका बहार आएछन्। डल्ललेको भर्खरै पढेको मुल्मिको आईसकेछ।
गजबको गयो!
तारेमाम बिर्खे दाज्जु, यसरी बिलाउनु भएन नि, धन्यबाद तपाईको प्रतिकृयाका लागि
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 2264
· Likes 3