बाटो र रगत
बाटो बनाइरहेकाहरु
त्यो गन्तब्यलाई पछाडि छाडेर खानिरहेका छन्|
सुर्य डुब्दो छ ....
कल्पनाका लहरहरुमा
एक स्कले माथि त्यो रातो रङ
मुटु को रगतसँग मिसिदै , पग्लिदै तीनै बाटो साइड कुलो बनेर बगी रहेको छ |
रगतहरु पानी भए |
आज मनिसहरु रगत पिउछन् |
वाह ! वाह !
भावको गहराइ मा चुर्लम्मै डुबियो ।
gajab la gajab.....DAMI DAMI....
सुर्य डुब्दो छ ....
कल्पनाका लहरहरुमा
सहि भन्नु भो हजुर ले , अरु पनि जावोस
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 21
· Viewed 5520
· Likes 3
· Posts 21
· Viewed 3326
· Likes 1
· Posts 36
· Viewed 4371
· Likes 11