malai ni kabita lekhum lekhum lagyo... kasari furaune mulmi dai?? maile ta kabita lekhe katha bancha .. ani katha lekhe joke
Me likes ur kabita
मुल्मी चाँही हप्तै पिछे कबिता ले र आउछ
त्यो नि झक्कास झक्कास को
मलाई त केहि लेख्नै आएन...हाम्रो यहाँ बहुमुखी प्रतिभा का धनिहरु हुनुन्छ, नाम लि पनि साध्य छैन, बयान गर्न पनि सकिन्न
मुल्मिज़... हफ्तामा एकचोटी चाई गज्जब नै जान्छ है, गर्ल्याम गुर्लुम्मै
सधै झैँ यो पनि सारै राम्रो छ...अरु पनि पढ्न पाइयोस....
धन्यबाद मेरा प्रशसँकहरु अनि मेरि प्रशसँक,
यसरी नै साथ पाई रहुँ, समय र शरिरले साथ दिए सम्म पस्किने नै छु
लौ है म पनि आए मुल्मीको प्रशंसक बनी.....
ल एक चोटि हास्नु पर्यो मुल्मी भाइले अब, प्रशंसक जो आयो .....
जिते दाई
तिमी आयौ एक प्रशँसक पनि
मलाई हसायौ मुस्कान बनि
मेरो पथदर्शक बन्यौ, साथि बनि
तिम्रो लागी मुस्कुराए फेरि यि हरफ बनि
Haina yo mulmiz le yesto khatra khatra lekhna kasari janya bhanya ???
डल्लु को त कमसे कम कविता लेखे कथा त बन्दो रैछ, मैले लेखे भने त अरु ले "के हो यो भनेर पो सोद्चन बा "
मित्र राछसलाई पनि धेरै धेरै धन्यबाद,
डल्ले, तिमी त बहुप्रतिभाकि धनि पो रै छौ, कबिता बाट सिन्गो कथा लेख्छौ अनि कथा बाट ठ्ट्यौली । एक पन्थ दुई काज भन्ने सुनेको थिए तर तिमीले त तीन काज बनाई दियौ ।
राछस, तपाईलाई अरुले के हो भनेर सोध्नु त्यो तपाई प्रति अरुको झुकाब हो, तपाईको उतरमापनि केहि मिठास पाउने आशमा अरुले सोध्ने होला
मुल्मी मित्र, आँफैले आफुलाई प्रसन्साको हक्दार भनेको अली पचेन है
कार्यब्यस्तथाले गर्दा एसो १-२ हप्ता साझा बाट हराको त मुल्मिज ब्रो ले साझा मा हरियाली नै ल्याएछन । अती राम्रा भाब युक्त कबिता हरु छन मित्र !
अम्रीकने ब्रो, हजुरका प्रेरणादायी शब्दहरुको सदा म अपेक्षा गर्छु, धन्यबाद छ
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12565
· Likes 1
· Posts 7
· Viewed 3980
· Likes 1
· Posts 21
· Viewed 9990
· Likes 1
· Posts 5
· Viewed 7785
· Likes 1