korean beats nepali people
tito satya sir....thanx for the video
शब्दहरुमा बयान गरेर सकिदैन यी नानीहरुको प्रयासलाई, ह्रदय प्रफुलित भए मेरा
धन्यबाद मित्र
humanity still exists....., let kids run the world, no more wars only smiles.
देशका माका मारुहरुलाई गिदी हल्लिने गरी झापड हाने जस्तो भयो
कोरियन नानीहरुलाई साच्चै सलामै थोक्न पो मन लागो हौ यो छेर्पाटे कान्छालाई
कोरिएन नानी हरु लाई सलाम | मन प्रफुल्ल ब्भायेरा आयो | अनि साथ साथै नेपाल का स्कूल जानु को सट्टा भाइबहिनी लाई डोर्यौन्दै सिगान पुछ्दै हिंडेको बालक को फोटो दिमाग मा आयो, आँसु झर्ला जस्तो भयो |
ताली पिटेर हाँसेका नेताहरु देख्दा जुत्ता फुकालेर कम्प्युटर को मोनिटर नै फुट्ने गरि हानु जस्तो भयो| साले खाते चोर नेताहरु पेट फुलाएर हाँस्दै बसेका छन्, मन मा कत्ति पनि ग्लानी महसुस गरेका छैनन् अझै | मेरो मन मा जस्तै तिनीहरु को मन मा पनि त्यो सिँगाने बालक को तस्बिर आयो होला त? पक्कै पनि आएन | तितो सत्य........
Please log in to reply to this post
You can also log in using your Facebook