दशैमा नेपाल को सबैभन्दा के कुरो मिस हुँदै छ गुल्ले हो ? - Sajha Mobile
SAJHA MOBILE
दशैमा नेपाल को सबैभन्दा के कुरो मिस हुँदै छ गुल्ले हो ?
Posts 4 · Viewed 6627 · Likes 4 · Go to Last Post
Fat beast
· Snapshot 0
Like · Likedby · 3
बाहिर कुराकानीमा दुई तिन्ता थ्रेडहरु देख्या थे तर मुजी फ्यात बिष्ट जाथो आफुलाई नरुछौने ठाउँ मा जादैन के तेसैले आफ्नै [Disallowed String for - inappropriate] दाजु भाईहरु भाथम्मा आए भात्तितिर ! आज गेदाजस्तो किन हो किन नेपाल याद आयो, फेरी मुजी बच्चाइ राइछ भन्लौ [Disallowed String for - inappropriate]हो,कुरो तेसो होइना  कुरो के  चै हो  भने मलाई यो दशै को बेलामा  नेपालका आमा, बाउ,भाई, बहिनिहरु भन्दापनी यो दशैसँग जोडीएर आउने कुराहरु चाइ मिस भयो । २-४ वोता कुराहरु मिस भयो तर म चै सबै भन्दा मिस भको कुरा  भन्छु। मेरो टोलमा खै कुन्नी किनहो यो दसैं ताका लास्तै चोरि बद्छ, बिचोरो को नि परिवार पल्नु पर्ने होला अनी किन नचोरोस पनि, अनी जब जब चोर् आउछ  तब तब चै हामी टोल्का कहिले कोसै सँग नबोल्ने सँग पनि हात मा हात मिलएर चोर् लखत्छौ । तेसैले हरेक दशै मा एस्तो एक दिन चै हुन्छ जती बेला हामी सबै परिवार खान खाँदै हुन्छउ पुरै टोल " चोर् चोर् , मुजिलाई लखेट " भन्दै करौछन । अनी म पनि हत्त न पत्त जुठो मुख पनि नचुथेर दौदेर " हान रन्दी को छोरो मचिक्नी चोर् को गुलामा ढुङ्गाले " भन्दै २ सेक्न्द मा कौसी मा पुग्छु । यो दोस्रो दसैं भो मैले एसरी चोर् तर्सौन नपाको !
gyanguru
· Snapshot 97
Like · Liked by · 0
Had a crush on Anupama Prashai as a child.... Thanks NAS for her video....
If you personally know her.... let her know, a guy still likes her....she is an absolute beauty......
vhutraisiti
· Snapshot 165
Like · Liked by · 1
 ल सुन गुल्ले हरु मलाई के मिस हुन्छ भनेर।। मलाई फर्स्ट मा चै दक्षिना नै मिस हुन्छ। त्एस्पची मलाई लङुर बुर्जा मिस हुन्छ।। म त बबाल खेल्थे यार लङुर बुर्जा ।। कैले कही त खेलौथे पनि।। अनी लास्त बट नट लिस्ट टिका मिस हुन्छ। यहाँ जती जस्को हाथ बाट टिका लगाये पनि नेपाल मा लगाये जस्तै हुँदैन यार। अनी मलाई दसैं आयो नि भन्दा मलाई व्हुत्रैसिती भन्न मन लाग्छ। 
 
अनी नाज ब्रो, त्यो तिम्रो भिडियो त नेपाली दशै भन्दा नि मलाई त छट पर्ब को जस्ताइ लाग्यो। सानो जोक गरेको नि फेरी माइन्ड गर्लौ नि ।।। टेक इट इजी ओके। पीस ।।। 
vhutraisiti
· Snapshot 204
Like · Liked by · 0
 त्यो केटी प्लस केटा हरुले लगाएको ड्रेस्स त्यस्तै थ्यो क्या त्यही भएर छट पर्ब जस्तई लाग्यो। 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 131
· Posts 3 · Viewed 4445
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 74
· Posts 6 · Viewed 2696
· Posts 2 · Viewed 363
· Posts 8 · Viewed 1068
· Posts 1 · Viewed 336
· Posts 1 · Viewed 248 · Likes 1
· Posts 1 · Viewed 160



Your Banner Here
Travel Partners
Travel House Nepal