राती निन्द्रा नलाग्ना को कारण - Sajha Mobile
SAJHA MOBILE
राती निन्द्रा नलाग्ना को कारण
Posts 3 · Viewed 7243 · Likes 3 · Go to Last Post
GORE
· Snapshot 0
Like · Likedby · 3
१ गरी खा को देखी नसक्ने आफन्त,
२ मिटर बिगारेका ठग्न पल्केका  टेक्सी ड्राइभर्,
३ ठिक मेशिन पनि बिगारेर ठग्न बाटो ढोकेर बसेका बसेका नेपाल एअरपोर्टका कर्मचारी,
४ होटेल र बार बार को छिडी बाट निच्च हास्ने नखरमाउलि,
५ पाँच हजार मा त लुतो आएकी पनि मिल्दैन, बिश हजार दिनुहोस मोड्ल ल्याईदिन्छु भन्ने होटेल वाला,
६ हिलो बाटो, धकेल्नु पर्ने सबारी साधन,
७ मलाई आस्थाई साधन मन पर्दैन, छ्या ढाल को त कुरै नगर्नु भन्ने श्रीमति,
८ धन्न दशै को मुख मा आईपुगिस्! नत्र मेरो त बित्यास ! खै अलिकती खर्चपानी चाहियो ! गाँउले को गुनगान्,
९ आज राती भजन गाउने आमा समुह्
             भोली राती चन्दा माग्ने चन्दा समुह्,
10        तिहार आयो -देउसुरे
               अम्रिका गाको -देउसुरे
                $ ल्याको -देउसुरे
                           भैलो टोली को भाका,

11 तपाईलाई के थाह ? ५०० मा त एउटा बियर पनि पांउदैन कम्सेकम ५००० त दिनुस भन्ने घर को हलि,

आज राती को flight छ
                  घर त जाने कसरी जाने ? कसरी यि कुरा बाट उम्कने ?
copycat
· Snapshot 206
Like · Liked by · 0
९ नंबरको बारेमा अत्तो पत्तो नभएको मैले ' अझ पुगेन'  खेप्नु पर्दा तिरिमिरि भा'को थैँ । गुड-लक
jwaaii
· Snapshot 374
Like · Liked by · 0
कति मर्का परेको। यसो दुई तीन बोतल झ्वाम पार्नु नि सोम।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 143
· Posts 16 · Viewed 3386 · Likes 3
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 201
· Posts 6 · Viewed 783 · Likes 1
· Posts 1 · Viewed 132
· Posts 1 · Viewed 146
· Posts 4 · Viewed 472
· Posts 1 · Viewed 386
· Posts 7 · Viewed 1877



Your Banner Here
Travel Partners
Travel House Nepal