ल गज्जब मुल्मी -
को परेछ त्यो याद आउने मान्छे फेरी
एकदम राम्रो । प्रतिभा भनेको यही हो ।
खोइ कुरा बुझेको लहरे ?
हो र भन्या ठुल्दाइ
भा को एउटा प्रतिभा पनि मुल्मी ले उडाइहाल्यो - के गरुँ के गरुँ
केही नगरने लहरे ......
अर्काकी प्रतिभा लाई हेर्न नि भएन नि ।
मुल्मी चन्चल पन ले पल पल सतायिरहेको छ, हर रात कोलाहल भयिरहेको छ है ..... एती धेरै दु:ख दिएको छ भने त प्रतिभा लाई अन्तै पठाउन पर्यो :)
मुल्मी सहि गयो त !
"त्यो चँचलपनले के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो" वाह
याद आँउछौ तिमी हरपल, मलाई सताऊँ छौ तिमी पलपल
Mulmiz bro le malai ghocnu bho la ka mero tarfa bata unilai :
तिम्रै याद मा एउत कबिता लेखे ,
प्रकाशित गर्ने आट भएन आँफै मेटे ,
तिम्ले त छोडेर गएउ बाटो मै ,
मैले जीवन सङी अर्कै भेटे ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 3071
· Likes 1