माया को पुल बनाउदै थिय भत्कयौ तिमिले
खुशी को अमृत पिउदै थिय पिडाको पानी बर्सायौ तिमिले
आकाश को तारा ल्यौदै थिया ब्ल्यक होल बनेर आयौ तिमी
म गुलाब तिप्दै थिय काडा बनी छायौ तिमी
म घर मा लद्दु बनाउदै थिय न्यू रोद को गुद्पाक ल्यायौ तिमी
मासु म खन्न भन्दा पनि बफ मम खुवयौ तिमी