please vote for my daughter..
hello everyone.. who are living in USA(can only vote)....please help by voting my only daughter Sienna Neupane 11 months old, in this contest held my Gerbers... Ur one vote can help in change her future.. The link is below...
thank you..
Smita
(mother)
http://apps.facebook.com/gerberphotosearch/entry/150592/sienna-.aspx?ref=nf
LOl.. hasayo Nas le... BTW bro, video summer ma aaucha vaneko khoi ta.???
nasty nas good joke but on bad thread.
साथीहो किन तेती घ्रिणा , किन जिबनमा तेती तिक्तता र कु थाउमा पोक्छौ ? कसैले देसै बेचेर खाइ सके, छोटो तरिकाले धनी बन्न DON को बने कोही राजनीतिमा लागे, यो तेही साझा हैन जहाँ CNN हिरो को लागि भोट् गरौ भन्ने ? यो तेही साझा हैन जो प्रबासी नेपाली भए पनि जिताउन भोट् कोलागी आबहाण गर्ने ? किन हामीलाई एस्तो घ्रिना कसैले GARBER BABBy को लागि भोट माग्यो भनेर , बिगतमा पनि कसैले एसै गरी सहयोग गरेका थिए.
हो जन्म दिए पछी असल सिक्षा दिक्षा दिने अभिभारा बाउामाको हो , जहासम्म लाग्छ उनिहरु त्यो पक्ष बाट बिचलित भएका छैनन र तर तेस्को लागि आफ्नो तर्फ बाट सानो प्रयास गर्दै छन । यो साझालाई पेवा ठान्ने अनी जे लेखे पनि मान्य हुन्छ भनी " रती कृयाको आनन्द" को रसस्वादन गर्न खोज्नु उचित हुन्छ जस्तो लागेन मलाई .
GARBAR ले भोट गरेकै कारण बच्चालाई केही आर्थिक फाईदा हुन्छ भने किन प्रयास नगर्ने, चोरि गरेका छैनन , कसैलाई लुटेका छैन , सरकारी ओहदाको फाईदा लुटेका छैनन हुने कामलाई नहुने बनाइ नगद नारायण मागेका छैनन सित्तैमा दिएको छ, नत तिम्रो हाम्रो खल्ती बाटै गएको छ। मानौ कि बडो गुन लागएको झै गरी आँफै नङे झार बनी टिका टिप्पणी गर्छोउ .
कुरा ठुला गरेर आरुलाई ठुलो मान्छे बनाउने हाम्रो बानी को आर्को रुप देखदै छौ ।
साथीहो , चोरि गरेका छैनन , चेली भारत लगेर बेचेका छैनन , नत भ्रस्ताचार नै , शायद यि गुण हरुको कमी भएर होला , अनी साझामा लेख्न सक्ने भएको कारणले केही शाहयोग मिल्छकी भनी सहयोग मग्दैछन , मन लाग्दैन नदेउ भोट तर किन आफ्नै हुर्मत खोल्छौ , नङ्याउछौ .
Nas bravo on posting a true story out of your life with respect to your mom and grandmom.
la didi maile yeuta like handiye bhanji lai.
Mine only problem is with facebook apps which ask permission to access my basic info , friend list and email me.
So i dont play any games on facebook.
So that a true story of you two bros, What a great cuture and experice you folks had.
Last edited: 25-Jul-11 10:40 AM
+1 like from my side.
good luck !!
How cute she is...voted :)
Please log in to reply to this post
You can also log in using your Facebook