दु:ख धेरै भो
केहि न केहि त गरुँला भन्दाभन्दै
एउटा दु:खको जँघार तरुला
भन्दाभन्दै
रहर मात्र भो
न केहि गर्न सकियो
न दु:खको जँघार तर्न सकियो
आफ्नै धुनि खुनि बाट
छुटकरा नपाँउदै पोहोर जस्तै
२०६७ साल बितेर गो । ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 7003
· Likes 2