भरत मोहन अधिकारि अमेरिका आउँदै छ , अब हेर्नु पर्ला को को छन अमेरिकामा अबसरबादी र राष्ट्रद्रोही हरु भरत मोहन अधिकारि सँग मिलेर काला बजारी ,तस्करी ,Black Money White,राजस्व छल्ने मान्छे हरु को को छन प्रस्ट् नै हुन्छ साथी हरु कृपया गरेर फोटो पोस्ट गर्नु होला हामी नी हेरुम नत तिनी हरुका स्वार्थी मुख अनी राष्ट्रद्रोही नेता सँग डान्स गरेका फोटो हरु ,,,,,,