तिम्रो कसम खाएको छु र जिउंदै छु...................
तिम्रो कसम खाएको छु र जिउंदै छु,
त्यही कसम जिउंदो राख्न त पिउदै छु ।
" म बिना नै जिउनु पर्छ" भन्यौ ।
तिमी बिना जिउन लाई त पिउदै छु ।
बिर्सनु भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।
फेरी कहिलेइ न भेट्ने वाचा थियो हाम्रो
बाटोमा भेटिएला, मैखाना मा पिउदै छु ।
वाह क्या हरिप लेख्दिने ठुल्दाइ पनि
ब्राभो !
दामी छ। पिउदै रहेछौ गाठे, मेरा लागि पनि पिदेउ।
कसम खाएर पनि जिउन सकिदो र'छ
On the serious note, nice work Thuldai !
बिर्सनु भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।
धेरै राम्रो छ राहुलजी!!
भन्ने बेलाँ पिउँदिन भन्ने अनि लुकिलुकि पिएर यसरी च्वाँक लेख्ने ठुल्दाई ?
Nicely written.
मैखाना त उर्दु भएन? How about Bhatti? I guess it wouldn't flow with the words.
Your poem reminded me of my favourite song:
नपिउने बाचा गराइ गयौ
म पिउ कसरी?
तिमी बिनाको एक्लो जीवन
म जिउ कसरी?
यो गीत कसै सँग भए please provide me a link. Atleast tell me who the singer is.
Stiff bro,
यो गीत सत्यनारायण राजभण्डारीले गाउनुभाकोको थियो जस्ले "मुटु मेरो चुडि लगिन" गाएका थिए ।
Last edited: 29-Mar-11 01:12 PM
Dhanya ho mulmiz, dhanya ho
Let me know if anybody has a link or can upload it.
"बिर्सनु भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।"
वाह वाह ठुल्दाइ गज्जब
बिर्सनु भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।
लहरे जेठानलाई पनि तेही मुन परेछ..
वाह वाह ठुल्दाइ !!!
कस्तो राम्रो कबित RV को, तर पिउन चाइ के पिया नि?
होनचा को छ्याङ् ?
बौध्ह को तोङ्बा?
ठमेल को थों?
कि किर्तिपुर को ऐला?
जमना मा एउटा kt सँग लभ पर्या थ्यो,
कबिता सुन्नैद्या, गाला मा एक चाडकन हानी
रिश को झोक मा होनचा का गएर
पिरो आलुको अचार् र छ्याङ् खाइ देको बिर्सन लाई
कस्लाई बिर्सन खोज्या हो, आज सम्मा याद छैन
RV चाँही सम्झन लाई पिदिने भन्या
Wa Wa rahulvai kya Gajab chha. Mero lagi lekhdeko jasto chha...
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 8
· Viewed 1245
· Likes 3
· Posts 12
· Viewed 896
· Likes 1