Lau yesto pani huni rahecha गिरिजाको शालिक राख्‍न खोज्दा ढुंगा हानाहान - Sajha Mobile
SAJHA MOBILE
Lau yesto pani huni rahecha गिरिजाको शालिक राख्‍न खोज्दा ढुंगा हानाहान
Posts 11 · Viewed 16592 · Likes 9 · Go to Last Post
landlock
· Snapshot 0
Like · Likedby · 0

-अन्जीवकुमार नेपाल-

खबरदार, नेताको शालिक राख्‍न पाइँदैन। फोटो सौजन्यः अनलाइनखबर

एक वर्षअघि गिरिजाप्रसाद कोइरालाको निधन हुँदा उनलाई महान् भन्दै उनको बखान गर्नेहरुको कमी थिएन। तर हिजो उनको वार्षिक श्राद्ध धेरैले सम्झिएनन्। सामान्य मानिसको त कुरै छाडौँ केही मिडियाले समेत सम्झन जरुरी नठानेको देखियो। वार्षिक पुण्यतिथि कै क्रममा काठमाडौँको शंखपार्कमा उनको शालिक राख्‍न खोज्दा ढुंगा हानाहान हुने गरी झडप भयो। स्थानीय बासिन्दाहरुले सार्वजनिक जग्गामा रहेको पार्कको नाम ‘जीपी कोइराला स्मृति शान्ति पार्क’ राखेर दल विशेषको पार्क बनाउन नपाइने भन्दै चर्को विरोध गरे। शालिक शिलान्यास गर्न गएका सभामुख सुवासचन्द्र नेम्वाङ लगायत नेताहरु स्मृति सभामात्र गरेर फर्किए। बाँचुन्जेल अनेक विवादमा घेरिएका गिरिजालाई मरेपछि पनि विवादमा तानियो।

पार्कको नाम परिवर्तन गर्न खोज्नेहरुलाई मेरो प्रश्‍न उहाँहरुले कोइरालाको सम्मान गर्न खोज्नु भएको कि अपमान? यदि अपमान गर्न खोज्नु भएको हो भने मेरो प्रतिक्रिया केही पनि छैन। तर सम्मान गर्न खोज्नु भएको हो भने के वर्षौँ अघि बनेको संरचना नाम फेर्दैमा कसैको सम्मान हुन्छ र?
[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
यदि गिरिजाप्रसाद कोइरालाको साँच्चै सम्मान गर्ने हो भने अन्यत्र जग्गामा उनको नाममा नयाँ पार्क बनाई त्यहाँ सालिक स्थापना पनि त गर्न सकिन्छ नि। देशले नयाँ पार्क पनि पाउने थियो अनि कोइरालाको सच्चा सम्मान पनि हुने थियो ।

त्यो पार्कको नाम पहिले पञ्चायत पार्क थियो। पञ्चायत व्यवस्थाको रजत जयन्तिका अवसरमा स्थानीय बासिन्दाहरुको जग्गा अधिग्रहण गरेर सो पार्क बनाइएको थियो। पञ्चायत ढलेपछि शंख पार्क बनाइयो। पछि मदन भण्डारी पार्क र नारायणगोपाल पार्क पनि बनाउन खोजिएको रहेछ। तर विरोधले असफल भएछ। अब गिरिजा मरेपछि त्यही पार्क गिरिजा पार्क रे। ६-६ महिनामा प्रधानमन्त्री फेरिने हाम्रो मुलुकमा यसरी पुराना पूर्वाधारहरुको नाम परिवर्तनको होड सुरु हुने हो भने भोलि त्यही पार्कको नाममा प्रचण्ड पार्क वा माधव नेपाल पार्क हुन के बेर ? त्रिभुवन पार्कको नाम सुशील कोइराला पार्क, बालाजु पार्कको नाम झलनाथ पार्क हुन गयो भने ?

नेता होस् वा सम्माननीय ब्यक्तिहरुको नाममा नयाँ संरचना नबनाई पुरानै पूर्वाधारहरुको नाम जबर्जस्ती परिवर्तन गर्नु अल्छीपनाको पराकाष्ठा हो, विकासप्रतिको दरिद्रता हो।

अकुत सम्पति कमाएकी उनकी छोरी सुजाता कोइरालाले आफ्नै खर्चमा एउटा छुट्टै ठाउँमा जग्गा किनी त्यहाँ गिरिजाप्रसाद कोइरालाको नाममा पार्क बनाई शालिक राखेको भए शायद कसैले पनि विरोध गर्ने आँट गर्दैन थिए। यो विवादले त्यसप्रति ध्यान गए देशले एउटा नयाँ पार्क पाउने थियो कि

crazyNep
· Snapshot 14
Like · Liked by · 1
good y would you want GPK staute anywhere..what has he done for the country..not only GPK so far there arent any politicians  we should be makin any staute of . They are all corrupt. low life bast***s so .I support 100% for denying to have any staute of GPK newhere in nepal..IF sujata wants it she can have it inside her palace.

syanjaali
· Snapshot 53
Like · Liked by · 0
He was not a communist therefore and in valley do not think about it.
funkybuddha917
· Snapshot 72
Like · Liked by · 8
The only memorial that should be made in GPK's memory is a public toilet in the heart of the city where ordinary Nepalese can defecate. 
landlock
· Snapshot 335
Like · Liked by · 0
yesko matlab sakti sali manche hudho jel samma wa -wa hudo rahecha, jailey 2-4 jana manche agadhi pachadhi usko tarif garindo rahecha,
bichara GPK, RIP

mailay suneko thiye GPK lai noble peace prize ma samma nominate garnu parcha bhanera prachar prasar garindai thiyo
kata gaye sabai,
GorkheCowboy
· Snapshot 363
Like · Liked by · 0
He is the #1 culprit of present condition of nepal. May GPK's soul rest in hell.
nagarikreport
· Snapshot 402
Like · Liked by · 0
Funkybuddha is right.  If I can go and shiiiit on his mouth everyday, they are more than welcome to erect one.
GorkheCowboy
· Snapshot 566
Like · Liked by · 0
Right  step of people. GPK is the culprit for present situation of nepal. FU((KK GPK and his chamchas.
bhikhaari
· Snapshot 600
Like · Liked by · 0
गिद्दे बूढो मर्‍या एक बर्ष भैसक्यो र भन्या ... अस्ति भर्खर मात्रै त खुस्किया जस्तो लाग्थ्यो !?
sukla
· Snapshot 712
Like · Liked by · 0
ramro kaam euta garyaa bhe - din dinai salute maarna mon lauthyo holaa --- murdaar le khelanchi garda gardai bhasakkai bigare ....
Danab
· Snapshot 809
Like · Liked by · 0

Sujata should do better works now,
now otherwise ppl will say justo bau ustai chori, bau pani narga ma basera la chori , ta ma justai bhayecha bhandhai khusi hudho hola

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 356
· Posts 1 · Viewed 298
· Posts 19 · Viewed 7321 · Likes 2
· Posts 1 · Viewed 276
· Posts 1 · Viewed 287
· Posts 1 · Viewed 386
· Posts 1 · Viewed 365
· Posts 1 · Viewed 428
· Posts 2 · Viewed 579
· Posts 1 · Viewed 444



Travel Partners
Travel House Nepal