आशु के का लागि ? - Sajha Mobile
SAJHA MOBILE
आशु के का लागि ?
Posts 10 · Viewed 8929 · Likes 2 · Go to Last Post
prabhat41
· Snapshot 0
Like · Likedby · 2

म् माथि निर्घत आक्रमण हुँदै थियो ,
तिमी मौन थियौ ,
म् पिडाले छ्ट्पटाइ रहेथे ,
तिमीले के भो भनेर सम्म सोधेनौ ,
दैब को चक घुम्यो ,
तिमी पीडित भएउ ,निरिह देखिएउ ,
म् दयाले द्रभिभुत भए ,
तिम्रो घाऊ हरुमा ,
मैले मल्हम लगाये ,
अब म टाढा ,धेरै टाढा जादैछु ,
तिम्रो आँखा मा आशु बहिरहेछ ,
अब भन !!
त्यो आशु के का लागि ?

तिमी धेरै तल थिएउ ,
मैले काध मा राखेर सतह सम्म ल्याये ,
तिमी अब अरु भन्दा पनि अली माथि पुगेउ ,
म् तिम्रो दृष्‍टि पलट बाटै हराये ,
उत्सर्ग मै पुगेउ
अब ,
मैले अभिबादन न् गरेर बिराये |

प्रिथिबी घुमिरहेकै थियो |
दिन पछी रात ,रात पछी दिन |
फेरी ,
तिम्रो जहाज आधिबेरी मा परयो ,
 मेरो काध खोजेउ ,
मैले सहर्श  तिमीमा चढाये ,
फेरी उचाइ मा पुगेउ ,
फेरी ,
तिम्रो आँखाबाट आशु निस्के ,
भन त्यो आशु के का लागि ?
 

Grenade
· Snapshot 47
Like · Liked by · 0
Wa Wa I am enjoying poems and stories in sajha these days'n please keep writing.
prabhat41
· Snapshot 120
Like · Liked by · 0
Thank you grenade.Thank you for your comment.
timi_mero_sathi
· Snapshot 132
Like · Liked by · 0
संसार यस्तै छ प्रभात ब्रो , बलेको आगो सबै ले ताप्छन, निभे पछी खरानी, पस्चाताप  को कुनै अर्थ  छैन, स्वर्थी ले गर्छन् पस्चाताप
जे होस्  कबिता  मन छुने  खाल को छ

prabhat41
· Snapshot 200
Like · Liked by · 0
तिमि मेरो साथि
केहि लेख्नु भएको मा धन्यबाद |
आज काल मुख खोल्ने पाउन पनि गाह्रो छ | अरुको लागि गालि गर्ने भेट्न पनि टर्च बालेर खोज्ने पर्ला जस्तो |
Rahuldai
· Snapshot 280
Like · Liked by · 0
उत्तम प्रभात ब्रो , उत्तम । भाषिक शुद्धता अझ भनौं टाइपो मा ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो।
prabhat41
· Snapshot 285
Like · Liked by · 0
नाश जि
यहाँ को प्रतिकृया को लागि धन्यवाद |
राहुल भाई जि
यहाँ को गजल को त् म् दिवाना नै छु ,एउता गजल ४ -५ चोटि पढ्छु ,शब्द मा बहुत वोजन छ् तपाईंको |
प्रेरणा दाई मार्ग् दर्शन को लागि धन्यवाद |
SimpLe_KeTa
· Snapshot 340
Like · Liked by · 0
नमस्कार सबैलाई ।
:)

यहाँ, यसपालि :
प्रभात सरले नाटक लेख्नु भएछ फ्रि ईस्टाईलमा ...
अनि,
कविता राम्रो छ ।

"बिशे नगर्चिको" कथा सँग तुल्ना गर्न मिल्ला ।

शुभकामना ।

बाई !


prabhat41
· Snapshot 382
Like · Liked by · 0
thank you simple ji.
lelin
· Snapshot 463
Like · Liked by · 0

ramro cha prabhat ji

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12569 · Likes 1
· Posts 7 · Viewed 3988 · Likes 1
· Posts 1 · Viewed 1093
· Posts 1 · Viewed 1078
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 1049
· Posts 21 · Viewed 10002 · Likes 1
· Posts 3 · Viewed 2604
· Posts 5 · Viewed 7787 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal