सान दाइले band गर्दे देखी
आम्ममै के के भको रैछ
गाउ नै सबै नौलो भैछ
२-४ नौलो टाउको अैछ
eurofreak हिट भैछ
americane को facebook गैछ
नेपाली सबै जंगलि भैछ
थुप्रै नयाँ कुरा अैछ
गाह्रो चै मलाई मात्रै भैछ
सान दाई ले band गर्दे देखी
IP पनि band गर्देखन
username को त झन के को कुरो
तेस्को रिसमा म त बिहानै झ्यप, दिउसै झ्यप
तर केटाहो i maneuvered to get my साझा back