श्रम - सिप देखाएर देश लाई माथि लानु पर्छ धेरै बग्यो बिदेश मा पसिना र रगत हाम्रो फर्की आओ तन्नेरी हो डाँडा काँडा खार्नु पर्छ
'नेपाल दुई ढुंगाबीचको तरुल होइन, दुई तरुलबीचको ढुंगा रहेछ ! उत्तर र दिक्षणका तरुल बढेर कहाँ पुगिसके, हामी ढुंगाचाहिँ जहाँको त्यहीँ छौँ । तैपनि समय सकिएको छैन, ढुंगाभित्र मोती लुकेको हुन्छ । खोज्न थालौँ !
श्रम - सिप देखाएर देश लाई माथि लानु पर्छ
धेरै बग्यो बिदेश मा पसिना र रगत हाम्रो
फर्की आओ तन्नेरी हो डाँडा काँडा खार्नु पर्छ
गोलि बारुद संग केसै को सिप लाग्दो रहेनछ !
जति नै बुद्धिमान र प्रतिबा भएको मानिस आए पनि एउटा गोलि ले सिद्धिन्छ र फेरी फर्कदैना !
अनि नेपाल मा हजारौ विचार भएका मनिष छन् अनि झगडा त परि नै हल्नेभो !
एदी देश लै अगाडी नै बडाउने हो भने ,सबै मिलनुपर्छ!अनि greater nepal को
सिद्धान्त बोक्नुपर्छ !अनि सबै मिलेर जसरि भए नि आफ्नो भाग फिर्ता
गर्नेपर्छ !
त्यतिकै रगत को खोला बगाए सहिद हरु ले !देश बन्यो ?
Please don't post these kind of stupid nonsense posts. We all know what is the root cause and what are the possible solutions. Everybody wants to live in their own country. Nobody wants to come here on purpose. So Stop chanting these slogans. Stop the bullet coming towards our heads then everybody will go back to their country. So Stop it!!
गोलि बारुद संग केसै को सिप लाग्दो रहेनछ !
जति नै बुद्धिमान र प्रतिबा भएको मानिस आए पनि एउटा गोलि ले सिद्धिन्छ र फेरी फर्कदैना !
Well said!!
je hos bunu ra chamatkar yi dui bhai haru milera desh ko lagi kehi garchan jasto cha!
Jaba Buñu ra chamatkar le desh banayepachi ta ihateamerica, gnr, geology tiger haru gas station ma Mari Mari ghanta haneko pAisa le moj garna barsha Ko ekchoti nepAl janchan
Bhiringi,
I have to ask you something seriously. Will you able to serve your country when a rifle is toward your head and your family?..Just tell me seriously. My guess is you want to die and let your family die like a dog and serve your country right? I don't know what to say to guys like you!!!!
Please log in to reply to this post
You can also log in using your Facebook