Rastriya jhanda mathi "SITAN" - Sajha Mobile
SAJHA MOBILE
Rastriya jhanda mathi "SITAN"
Posts 7 · Viewed 6344 · Go to Last Post
NALAPANI
· Snapshot 0
Like · Likedby · 0

Rastriya jhanda mathi "SITAN"


 


chamatkar
· Snapshot 57
Like · Liked by · 0
what r they gonna change it???????
Geology Tiger
· Snapshot 126
Like · Liked by · 0

यस्ता छन् हाम्रा नेताहरु!


हैन यी पाजीहरुलाई राष्ट्रिय झन्डाको महत्व थाहा छैन भने किन झन्डा बोकेर राष्ट्रियताको नाटक गर्नु पर्‍यो?


 

Nepalipagal
· Snapshot 138
Like · Liked by · 0
नेपाली झन्डा को विश्व मा बेग्लै पहिचान ६ !ईक मात्रै भिन्न झन्डा हो अरु संग दाज्दा .. !अनि एस्तो प्रतिक हुदा हुदै पनि  चारपाटे काम नलाग्ने झन्डा बोकेर के नाटक गरेका यिनीहरुले !अरु कुरा केसै मा चासो देखाउनु छैन खाली नचाहिने कुरा मा भुक्या६ भुक्या६ ~!के लक्ष्य लिएर एस्तो काम गर्दैचन !केहि बुज्नै सकिदैन 
dhhirajojha
· Snapshot 297
Like · Liked by · 0
name and shame the basterdsss
guruji
· Snapshot 447
Like · Liked by · 0
यिनीहरु लाई राष्ट्र भन्दा पार्टी र राष्ट्रिय झन्डा भन्दा पार्टीको झन्डा प्यारो छ। हेरम न पार्टीको झन्डा भित्तामा, राष्ट्रिय झन्डा रक्सी पोखियेर टेबल बिग्रिन्छ भनेर जोगाउने भएछ। अझै अहिलेको संस्क्रिती मन्त्रीको हालत हेरम त। 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners