धुरु धुरु रोइरहेछु फेरी दशैको बेला.... - Sajha Mobile
SAJHA MOBILE
धुरु धुरु रोइरहेछु फेरी दशैको बेला....
Posts 3 · Viewed 5970 · Go to Last Post
Racheeta
· Snapshot 0
Like · Likedby · 0
फेरी दशै आयो अनी बिर्सिसकेको कुराहरु याद आउन थाल्यो । हुन त मैले पछील्लो पटक नेपालमा बा आमा को कुरा गरेको थिए तर आज वास्तविकता भन्न वाध्य छु सबै साथी भाई सामु।
आज दशै नेपालमा, हरेक दशैमा मेरो मन धुरु धुरु रुने गर्छ, जबदेखी बुवाले हाम्रो परिवार लाई छोडेर जानु भयो त्यो दिन देखी मेरो मन धुरु धुरु रुन्छ। सबैजना हाशी खुशी रमएको देख्दा मलाई पनि लाग्छ मेरो मात्र किन एस्तो ? सबैका साथी हरु को बुवा छन, मेरो मात्र किन होइसिन्न ? मन खिन्न भएर आउछ। आज बुवाको तश्बिर सामुन्ने रखेर धुरु धुरु रोये फेरी एक्चोटी । बुवाले  चाडैनै छोडेर जानु भयो अनी त्यो दिन देखी दशै पनि मनाउन मन लाग्दैन। हरपल बुवाको याद आएेरक्छ , कान्छी छोरी भएको ले होकी किन हो असाध्ये माया गर्नु हुन्थ्यो मलाई । बुवाले मुसुक्क हसिरहेको तश्बिर अगाडि हेर्दा लाग्छ बुवा अझै हुनुहुन्छ फेरी वास्तविकता थाहा पाउछु अनी आँखा भरी आसु आउछ। घरमा बिचरा आमलाई फोन गर्छु फेरी आमा पनि रुनुहुन्छ, सानो एउटा भाई छ जस्ले गर्द आज आमालाई साथ भैराखेको छ, बुवा बितेर पनि जानु भयो, नेपाल गएर आमा र भाई सँग दशै मनाउन पनि सकेको छैन । धिक्कार छ मेरो जिन्दगी लाई।
सधैं दशै कहिले आउछ भनेर कुरेर बस्थे पहिले, तर आज दशै किन आउछ भन्न वाध्य छु म ।
easy going
· Snapshot 35
Like · Liked by · 0
sad story,be strong n move on . may god bless u.
sajhabusaima
· Snapshot 320
Like · Liked by · 0
Racheeta, Dashain t gayo tihar ma ke chha ni? 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 2250
· Posts 1 · Viewed 47
· Posts 2 · Viewed 163
· Posts 105 · Viewed 24685 · Likes 26
· Posts 1 · Viewed 70
· Posts 33 · Viewed 3980 · Likes 9
· Posts 24 · Viewed 2959
· Posts 1 · Viewed 92
· Posts 19 · Viewed 3007 · Likes 1
· Posts 1 · Viewed 81



Travel Partners
Travel House Nepal