मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउँन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर, जिउँन झन गाह्रो छ ।
भूपी शेरचन