मेरो पहिलो प्रयास "कविता "
म हारेर बसे तिमी ले जितेर गयौ
तिमी,मारेर मलाई आफै हासेर गयौ
नजिक आइज माया दिन्छु धेरै भनि
नजरको मदिरा पिलाई,मतायेर गयौ
खाली मेरो जीवन,भरिपुर्ण पार्छु भनि
लुटेउ मलाई अनि मस्तै मुठ्ठायेर गयौ
छल तिम्रो, मैले थाहा पाउछु भनि
मध्यरातमै ढोका बन्द गरेर गयौ
राम्रो प्रयास । अझ निखार्नु हुन्छ भन्ने विश्वाश का साथ ।
राम्रो प्रयास! प्रयास जारी रहोस्!
धन्यबाद ,( राहुल दाजु तथा Geology Tiger ) हजुर हरु बाट नै सिक्ने प्रयास जारी छ ।
नमस्ते सबैलाई ।
राम्रो छ
।
वहाँलाई ई-मेल जान्छ रे ।
बाई ।
Last edited: 19-Sep-10 02:56 AM
May be this picture can inspire u more to write
हार् कसरी भनु म आफु जित्न नसक्ने ले
जितोस संसार बरु सबै युध्ह मैदान मा
देउ मलाई तिमीले जितेको एक हार
आफ्नै हारमा मुस्कुरौछु बरु
डुब कसरी भनु म आफु तैर्न नसक्ने ले
डुबोस संसार बरु अमृतको प्याला मा
देउ मलाई बिषको प्याला एक
एक घुट्को पिइ भन्ने छु बिषनै मीठो बरु
नमस्कार मित्र बन्धु ।
Last edited: 20-Sep-10 10:59 AM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12816
· Likes 1
· Posts 7
· Viewed 4303
· Likes 1
· Posts 21
· Viewed 10582
· Likes 1
· Posts 5
· Viewed 8009
· Likes 1