मिलिटरी अनुभव , कुभिन्डो अनी गाडो तन्देरी
कुरो गर्यो कुरै को दु:ख । नाती केटो अम्रिकाने फौजी मा मजाले कमैरा'थ्यो । गोदा चार मैना दु:ख गर्दा हाकिम साब भईजान्'थ्यो ।
बुदी छोर्छोरी पालिरा'थ्यो । बोका को मुखाँ कुभिन्डो भाको होकी कुकुर लाई चैने केरे घेउ नपचेको हो । मिलिटरी काम नगर्ने भनेर हुन्कार्छ बा । नेपाल कै भएपनी केभो र इकुभ्यालेन्ट डिग्री छदैछ । बहिरै जती नि काम भेटिन्छ भन्छ । खै ककस्ले कान फुकिदिये कुन्नी दुनियाँ ले काम नपाएर भौतारिराको बेलाँ कता कता एफ बि आइ , सि आइ ए नभए फेडेरल् काम पाइहालिन्छ भनेर उफ्रियाछ उफ्रियाछ । पाको हातैमा भाको त्यत्ती राम्रो काम छाडेर किन बौलाउन लाग्या होला । पाइहालेछ भनेत ठिकै छ आफुलाइ पनि नाती केटो सधैं बहिरा बाहिर डुलिहिनेको त कहाँ मन परेको छ र ? हैन हे भुरा हो । मेरो नाती केटो ले के ठिकै सोछेको होत? चैने केरे अलिअली मिलिटरी अनुभव भाको ले बाहिर पराइबेट् नभए सरकारी जागिर पाउन कत्ती को गाह्रो सजिलो छ होइ ?
Not sure about private firms but he will have priority over other regular applicants in government firms for sure. THis is one of the perk of being an army vet.
He has to get Honorable Discharge in order to get jobs outside. If he gets other than HR discharge, he would not even get a job at the McDonald. It's a long process to get hired in federal jobs like border patrol, fbi or in cia. Sometime, it might even take years to get hired. They do detail background check (from birth until now, every minor and major details). The best thing you can do is, do your time, get HR discharge and use MGIB Post-911 GI Bill to go back to school.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12219
· Likes 12