दान धर्म भनेको पूजा आजा , स्राद्द र गुरुपुजन देखी आरु केही जानेनन । तेस मध्हे कोही कोहिले नाम कुद्ने क्रममा स्कुल भने खोलेका छन, काठमाडौं उपत्याकामा बाटो बाटो बिच भगवान को थपना एही कुराको प्रतिक हो जस्तो लाग्छ।
दान धर्म को कुरामा हामी र हाम्रो मन मस्तिस्कमा अझै तेही कुरा झुन्डेर बसेको हुनाले अपेक्षा गरे अनुसार FUND उठ्न नस्क्नु कुनै नौलो कुरो हैन । मान्छे हरु ठुला ठुला कुरा गर्छन्, शास्त्रका ज्ञाता झै श्वास्थापित गर्न खोज्छन, तर सहयोगको कुरा आएमा त्यो सहयोगले ब्यक्तिगत फाईदाको कुरा सबै भन्दा अगाडि आएर दिमाग ठप्प बनाइ दिन्छ। अनी यो ब्लगमा के रहेछ भनेर खोल्दा पनि खोल्दैनन । यदी यौन का कुरा, केटी हरुका कुरा अनी कुन अव्हिनेत्री के गरी भन्ने कुरामा सबै भन्दा बदी खोलिन्छन यो केही हैन हामी के के कुराहरु रुचाउदछौ को डाटा हो .
कसै कसैले त किन अमेरिकामा आत्महत्या गर्नु परेको पनि भने? थुक्क कलन्क !
दिबङत आत्मा को सान्ती कामना गर्न छोडि के के बिगार गर्यो भनी मिनमेख खोतल्दछौ ।
गाठे, भन्दिए मनमा लागेका कुरा, धर्म पूजा र मन्दिर धाएर मात्रै हुने कुरा पन्डित हरुले कैयौ सतक देखी दिमागमा भरिदिएको ठाउँ बदलिदैमा परिवर्तन हुँदैन बन्ने कुरा मा के भन्छौ साथी हो ?