प्रचण्ड मिठो बोल्ने तर कार्यान्वयन नगर्ने व्यक्ति : शेर बहादुर - Sajha Mobile
SAJHA MOBILE
प्रचण्ड मिठो बोल्ने तर कार्यान्वयन नगर्ने व्यक्ति : शेर बहादुर
Posts 2 · Viewed 5565 · Go to Last Post
ser bahadur
· Snapshot 0
Like · Likedby · 0











[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);



deuba1३० वैशाख, काठमाडौं । नेपाली
काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भनाई र गराइमा समानता नभएकोले
एकीकृत नेकपा माओवादीलाई विश्वास गर्न गाह्रो भएको बताउनु भएको छ । माओवादी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिठो र राम्रो बोले पनि कार्यान्वयन
नहुने भएकोले विश्वास गर्न नसकिएको उहाँको भनाई छ ।


‘प्रचण्ड मिठो कुरा गर्नुहुन्छ । राम्रो
बोल्नुहुन्छ । तर काम गरेर देखाउनुपर्‍यो नि’ माओवादीले बुधबार राजधानीमा
आयोजना गरेको अन्तक्रिर्यामा प्रचण्डद्वारा व्यक्त प्रतिबद्धताबारे विहीबार
सन्चारकर्मीले राखेको जिज्ञासामा देउवाले भन्नुभयो, ‘बोलेको कुरा
कार्यान्वयन नहुँदा समस्या आएको हो ।’


Tapariwan
· Snapshot 61
Like · Liked by · 0
न त मिठो बोल्न जान्ने न त भनेको कुराको उचित कार्यन्व्यन गर्न जान्ने तर बेला बेला फोकटमा चम्किने अनी थच्चिने र कङ्रेसलाई अहिलेको गेडाजस्तो अवस्थामा ल्याउन प्रमुख भूमिका खेल्ने चाँही शेरे हो।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 2
· Posts 1 · Viewed 184
· Posts 26 · Viewed 4500 · Likes 6
· Posts 1 · Viewed 223
· Posts 1 · Viewed 184
· Posts 1 · Viewed 191
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 287
· Posts 10 · Viewed 1279
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal