फेसबुक प्रयोगकर्ताहरुलाई गृहमन्त्रालयको अनुरोध - Sajha Mobile
SAJHA MOBILE
फेसबुक प्रयोगकर्ताहरुलाई गृहमन्त्रालयको अनुरोध
Posts 8 · Viewed 7815 · Likes 1 · Go to Last Post
northface
· Snapshot 0
Like · Likedby · 0
डिसीनेपाल डटकम संवाददाता -
गृहमन्त्रालयले नेपाल सरकार र मन्त्रिहरुको प्रतिष्ठामा आँच आउने गरी
फेसबुकका वालहरुमा पोष्ट गरिएका विविध नक्कली पोष्टर र लेखहरु माथी गम्भिर
ध्यानाकर्षण भएको जनाउदै कडा आपत्ति जनाएको छ ।
नेपाल सरकार गृहमन्त्रालायले आज एक
विज्ञप्ति जारी गरी हालका दिनहरुमा फेसबुक प्रयोग गर्ने व्यक्तिहरुले
सरकारको मनोबल गिराउने गरी पोष्ट गरिएका नक्कली पोष्टर तथा लेखहरु हटाउन
फेसबुक प्रयोगकर्तालाई अनुरोध गरेको छ । साथै सुचना प्रकाशित भएको ५
दिनभित्र आ-आफ्नो वाल तथा तस्विर संग्रहमा रहेका त्यस प्रकारका तस्विर तथा
लेखहरु नमेटाए नेपाल सरकारले सम्बन्धीत व्यक्तिको पहिचान गरी कानुन बमोजिम
कडा कार्वाहि गर्ने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
northface
· Snapshot 7
Like · Liked by · 0
source: http://www.ddccnneeppaall.net/news_nepali.php?nid=19576
saroj
· Snapshot 48
Like · Liked by · 0
April fool ho ki ke ho? Aru kunai news ma aako chaina. Soochanako source chahi kholiyena.
prabhat41
· Snapshot 108
Like · Liked by · 0
कारबाही पनि कस्तो कारबाही ??
लेख्नेलाई आत्मालोचना गर्न लगाउने हो कि ?(बामदेब लाई जस्तै )
grgDai
· Snapshot 297
Like · Liked by · 0
This is a sign of a totalitarian regime. Government ko cartoon ni banauna napaine? Look at the US where there are people who survive by making cartoons of Barak Obama alone.
CyLegend
· Snapshot 299
Like · Liked by · 0
someone should start a group making more fun of these buffoons i would join em right away.
amricane
· Snapshot 400
Like · Liked by · 1

नम्बर १ साथी ले माथि दियेको link नै चल्दैन, तेसकारन यो कुरा ठीक हैन की भन्ने सन्का छ
नम्बर २ देस भित्रै भएका तेत्त्रा अपराधी लाई त कहाँ छ भनेर समौन नसक्ने सरकार ले संसार भर छरियका नेपाली लाई समत्न सक्छ भन्नु बिन लादेन लाई अमेरिका ले समत्छु भने जस्तै हो, की त अब सरकार ले फेसबूक मा फोटो रख्यो भनेर Interpol मा रेड कोर्नर नोटिश जरी गर्न पर्‍यो , तर कस कस लाई कहाँ कहाँ गर्ने



नम्बर ३ जहाँ सम्म मलाई लाग्छ फेसबूक मा सरकार को भन्दा बदी त माओवादी कै बढी बिरोध हुन्छ

simpleman
· Snapshot 862
Like · Liked by · 0
tetro maobadi , YCl haru lai ta karabahi garna sako ko chainna . facebook user lai k karabahi garlae .?haha. sound funny by its self.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 62
· Posts 13 · Viewed 1466 · Likes 1
· Posts 6 · Viewed 666
· Posts 81 · Viewed 20709 · Likes 19
· Posts 1 · Viewed 139
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 205
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 164



Your Banner Here
Travel Partners
Travel House Nepal