नेपाली प्रजातान्त्रिक आन्दोलनका वीर योद्धा तथा नेपाली राजनीतिका महान नेता भुपु प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निधनको खबरले मर्माहित भएको छु। यस
दु:खद घडीमा, उहाँको चिर-आत्माको शान्तिको कामना साथै भाव-पूर्ण श्रद्दान्जली अर्पण
गर्दछु।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...