एस्सो तल माथि मिलाएर चचहुइ खेल्न पर्यो
यो गाम मा नयाँ सिस्टेम् आएछ । राम्रो लागे उठौने रे नराम्रो लागे पछार्नि रे । के जाती को कन्नो जस्तो काले के ध्वासे अनुहार हेर्दा हेर्दा मगज तातेको बेला अरु के गर्नी र ? चचहुइ खेल्न बाहेक ? लौ कसैले उठाओ हरियो धर्सो मा किलिक्क पार कसैले बसाओ । रातो धर्को मा किलिक्क पार । हेरम कत्ती सम्म मच्चिने रैछ ..........
लौ खेल्न पर्यो म चचहुइ..........................
खुट्टो ले दलिन छुनै आट्यो चचहुइ...........................
la mero pani cha cha hui...........
ल बाजे मुईले पुनि उठाईदिये तिम्रा .............................
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 12
· Viewed 1727
· Likes 3