~ चौतारी १७८ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी १७८ ~
Posts 351 · Viewed 172545 · Likes 37 · Go to Last Post
perfectionist
· Snapshot
Like · Likedby · 0

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM
Load Previous
khushii
· Snapshot
Like · Liked by · 0
ma chai ajako cartoon kurira
ramronepal
· Snapshot
Like · Liked by · 0
"ma chai ajako cartoon kurira"

पुरे देखेनौ खुशी?
बैरे पनि आइपुगेको थियो क्यारे .........
ritthe
· Snapshot
Like · Liked by · 0
झन रामे त अगाडि नै छ नि
ramronepal
· Snapshot
Like · Liked by · 0
आफ्नो नाम छुट्यो भनेर दिन भरी हराएको मान्छे आइपुगियो ..........

सरी रिठ्ठे ..... बैरे पछी त रिठ्ठे नै पर्छ नि .....
Last edited: 02-Mar-10 03:09 PM
khushii
· Snapshot
Like · Liked by · 0
baire, ritthe, pure, rame ko kun ho chhuttyau hai ta--

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0
बैरे बाँया बाट दोस्रो ( hearing aid लगोको छ नि ठुलो)
बैरे पछी को रामे ( राम बन्बास गा को बेला मा jasto कपाल छ)
बाँया बाट पहिलो छै रिठ्हे, (टाउको ma रिठ्हा  जस्तो  डल्लो छ)
बाँकी त पुरे भाई हाल्यो

Khusi: Wah Wah  TMS क्या logic

TMS: thanks thanks खुशी
 
Last edited: 02-Mar-10 08:43 PM
Last edited: 02-Mar-10 08:44 PM
Last edited: 02-Mar-10 08:45 PM
ramronepal
· Snapshot
Like · Liked by · 0
वाहा वाहा वाहा TMS क्या logic
timi_mero_sathi
· Snapshot
Like · Liked by · 0
हे हे रामे, अब आफु काम भा बेला चौतारी मा आउन पाइदैन, आफु आ बेला अरु औतरी आउन पौदिनन अनी लजिक  लगायो  बस्यो, हे he

अब साझा का सिनियर औतरी हरुलाई  dedicated एउटा गीत


serial
· Snapshot
Like · Liked by · 0
तारेमाम गाम्ले हरु

निन्द्रा लागेको नभएर एसो हेर्न आ को को छ भनेर

एसो माथि देखी सबै पढे

वेलकम ब्याक भन्ने सबैलाई धन्यवाद

बैरे के कोसेली ल्यायो भनेर सोध्या रैछ, के कोसेली कस्को कोसेली कहाँ बाट आयो कोसेली ।।। यो भन्दा अर्को जवाफ म सँग छैन

अब ठेगाना चाहिन्छ भनेर मलाई सोध्ने पनि रैछ, अब तिमी हरु को ठेगाना मलाई के काम ।।। अब त्यस्तो नचाहिने ठेगाना के लीइ भो र

सो नट इन्टिरेस्टेड

ल अहिले लाई बाइ
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

taaremaam lahare...


ke ho lahare jhyaai parera aaeko ho ki ke ho?


welcome hai welcome...

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
T M S le lagaako geet ta hari om hari bhanne geet jastai raichhani hai..
ramronepal
· Snapshot
Like · Liked by · 0
शुभप्रभात भन्दै आज बिजी भएको घोषणा यहि पोस्ट बाट गर्दै छु ।
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !
बुधवारए जदौ ।


तारेमाम रामे, बिजी भन्दै भागी गो ।


झरी परिरह्यो मनमा थामिदैन आँशु,
किन भन्छे निर्मोहिले मन मनै मेरी मायालु ।

Rahuldai
· Snapshot
Like · Liked by · 0




टीचर : बच्चों, अगर सच्चे दिल से भगवान से प्रार्थना की जाए, तो वह जरूर पूरी होती है। 
राजू : रहने दीजिए सर, अगर ऐसा होता तो आप अभी तक जिंदा नहीं होते।

 
ritthe
· Snapshot
Like · Liked by · 0

हैन यो जोक्स हरुमा टिचर सँग जैले "राजु" नै किन हुन्छ? किन मोहन, श्याम, हरी, राम हुँदैन?


हेल्लो ! गूड् मर्निङ ! जदौ ! तारेमाम ! सत्स्रिअकाल ! सलाम वालेकुम ! निहाउ ! बोयनस दियस ! बोन्जोर !


ठुल्दाइ ले त्यो जोक्स कुन साइट बाट पढ्नु हुन्छ?


रामे आज ब्यस्त? अचम्मै भो नि त !


 

uptowngal
· Snapshot
Like · Liked by · 0
Sapai sathiharuliai darsan dina ma thulnani aaipuge taaaaaaaaaaaaaaaaaaaaaaaaa
Deep
· Snapshot
Like · Liked by · 0
ल-
बेहोसी र सेउसीलाई पनि
अनि तोर्पे र बोक्रेलाई पनि
स्वस्ती छ है मेरो
हित र आतलाई पनि

------
हित: हिंजोका तरुनीहरु
आत: आजका तरुनीहरु
ritthe
· Snapshot
Like · Liked by · 0

ओहो ठुल्नानी धेरै पछी आएउ नि !


अनी के छ त हालखबर? सबै सञ्चै?


धेरै धेरै माया ! आउँदै गर है !

Deep
· Snapshot
Like · Liked by · 0

ओहो! ठुलीको दर्शन पाईयो गाँठे! कस्तो दिनाँ चौतारी आईएछ।


बल्ल बल्ल भक्तपुर पुग्या त्यो पनि बिस्केट जात्राको दिन जस्तो भयो --


ठुलीले मेरो मुयाँ मारेकै हो त? कि सन्जीबनी लिन गाको हनुमान बेईमान भाको हो?

uptowngal
· Snapshot
Like · Liked by · 1

Ritthe कामबाट फुर्सद पाउनइ गाह्रो छ। एसो फुर्सद पाउनसाथ चौतारी मा साथीहरुलाई भेट्न आएको। मेरो सपै ठीक छ। हजुरलाई आरामै?

Deep jyu hajurlai birseko hoina.ani hajurlai sanchai.? khai ta baangeko katha?

Last edited: 03-Mar-10 08:58 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 324
· Posts 10 · Viewed 1386
· Posts 5 · Viewed 1282
· Posts 1 · Viewed 384
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 92
· Posts 73 · Viewed 17499 · Likes 16
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 139
· Posts 1 · Viewed 160



Your Banner Here
Travel Partners
Travel House Nepal