हन होइ भुरा हो ! - Sajha Mobile
SAJHA MOBILE
हन होइ भुरा हो !
Posts 5 · Viewed 5767 · Likes 4 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0
ह न यो जाठ्ठो ACE को लिस्टाँ  मा हाम्रो त्रिभुवन युनिवर्सिटी   को नाम छ  कि छैन ? साह्रै गाह्रो पो पर्‍यो होइ एस्ले त !
BudoBaaje
· Snapshot
Like · Liked by · 0
हन हो भुरा हो ! हाताँ पन्जा लाएर लुतो कन्याए  जस्तो भै सक्यो भन्या ! खै किन कसैको कानाँ  बतास नलाग्या  भन्या । यो तिर्भुवन विश्वबिद्यालय American Council For Education  बाट मiन्यता प्राप्त छ कि छैन ? लौ न हो भुरा हो कल्यान गर । पत्ता लौनू पर्‍यो । ट्रेन  छुट्न लागि सक्यो भन्या । झट्ट के झट्ट
BudoBaaje
· Snapshot
Like · Liked by · 1
रगत  खाएर ढाडिएका  किर्ना जस्ता मोरा हरु ।  झ्याक्ने नि ! कुनै मुलो ले पनि  तातो पानी लाएनन
होइ  ।
नाङ्गा तरुनी  को तस्विर सिलेमा कहाँ छ  बाबु भनेर सोध्या भा सप्पै आउथे केरे ..
बा ...बा ....बा यहाँ छ म सँग छ  भन्न ।
काम को शिक्षा  को पढाई  गुनाइ को कुरो गर्‍यो भने यो बुडो लाई अब पाल्नु पर्छ भने जस्तो नै  गरेर
मन्टो बटर्छन्  बाबै।
तीन तासे भित्ती का फुल हरु ।
तिमेरू भट्मासे ले आफ्ना बाउ आमा त पालेनौ मलाई के पाल्लौ ?
तै पनि अब लौ बाजे रिसाएछ भनेर कसैले यसो इन्टर्नेटाँ गुग्लेर  केही खबर छ्यास्स  पत्तो लाइदिएछ भने म माइन्ड नगरम्ला ।
मान्नै पर्छ मेरो हर्ट  चै बिगै छ । रिस भनेको फिटिक्को उठ्ने हैन भन्या । यस्सो कहिले काही सोधेको कुरो भनेनन भने चै हो अली अली उथ्छ । नत्र त नै फिटिक्कै उठ्दैन ।
 
Last edited: 02-Mar-10 09:44 PM
ANS
· Snapshot
Like · Liked by · 0
HI,

This is the only page in ACE website, where they mentioned trivuwan univerisity of nepal.. but not in the context of your question though..

http://www.acenet.edu/Content/NavigationMenu/ProgramsServices/cii/global/hed/index.htm





ek@l
· Snapshot
Like · Liked by · 0

 

 

Last edited: 03-Mar-10 09:21 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12436 · Likes 1
· Posts 7 · Viewed 3770 · Likes 1
· Posts 1 · Viewed 1050
· Posts 1 · Viewed 1004
· Posts 1 · Viewed 909
· Posts 1 · Viewed 1018
· Posts 1 · Viewed 1000
· Posts 21 · Viewed 9602 · Likes 1
· Posts 3 · Viewed 2436
· Posts 5 · Viewed 7654 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal