~चौतारी १६९~ - Sajha Mobile
SAJHA MOBILE
~चौतारी १६९~
Posts 329 · Viewed 155907 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.


Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0
अर्को चौतारी बनाउनु पर्‍यो।
ritthe
· Snapshot
Like · Liked by · 0

लोल ! जिम्माल बुढा नि पछी पछी आएचन ! अघी कता हो अर्को धागो तिर जिम्माल ले के के जाती हो लेख्या देखेर "जिम्माल नि ले साझा  हेर्दिनन?" भनेर प्रश्न तेर्स्या थ्यो -- अब चाइन्जो माइली आमै लाई कल्ले पुराइदिने हो अर्को गाँउ सम्म ?


क्यार्नु माइली आमै हजुर हरुले माया मारिहाल्नु भो त अब ! यसो टिरिङ्ग टिरिङ्ग नि गर्न छोड्नु भो !

serial
· Snapshot
Like · Liked by · 0

छोरा छोरी को आमा भइसक्या खुशी लाई ज्वाँई खोज्यौ रे


के भा यो बुढी लाई सुद्धी हरायो कि के हो


कि टाईम भो नारायण भन्ने

ritthe
· Snapshot
Like · Liked by · 0

कठै लहरे को गुनासो देखेर त झल झली मदनवा याद आयो!


अब आइपुग्छ "सेरिअल दाजु हमि सोचे थियो ससुरा हमि एक्ले छु उ गुरुप मा, त सला सेरिअल दाजु भि हाम्रो जैसन छ खेँ खेँ खेँ" गर्दै ! 

Maaili_Budhi
· Snapshot
Like · Liked by · 0

rithe tiring tiring ta parekim kare timra kana kaniguji bhariyecha tehi bhayera sunenau baaaaaaaaa jhattai gayera tyo karne dangdar ka gayera kan safa gar ka bai


 


 

perfectionist
· Snapshot
Like · Liked by · 0
अ बज्यै अरुलाई हैन हाम्रा लाई चाइ खोज्दिन पर्‍यो केरे, एइ जुनीमा बुहारी  हेर्न मन छ कि नाइ हौ? हस्तिनापुर आको पनि महिन दिन भैसको, खै धेर अबेला भो भने त बज्यै कस्रै नाच्छौ, यैले त हिंड्न यस्तो गार्हो छ भन्छौ! ल तिम्राइ लागि भनेको केरे, नत्र मेरो त के छ र, अझ बेला छ, ५-६ बर्ख कुरे पनि हुनी खाले ज्यान छ हाम्रो त

अर्को चौतारी बनाएर बज्यैलाई फस पारम्
serial
· Snapshot
Like · Liked by · 0

कसले बनाउने हो बनाए हुन्छ


अब चौतारी बनाइदैन - लौ जा त

khushii
· Snapshot
Like · Liked by · 0
macha chhu jula?
perfectionist
· Snapshot
Like · Liked by · 0
machaa mesyaa natakye apwo yaa..
serial
· Snapshot
Like · Liked by · 0

जो लाई अर्को चाहिन्छ उल्ले बनाये हुन्छ


 

Rahuldai
· Snapshot
Like · Liked by · 0

घुर्की न देखाउ लहरे, बजै ले मुड्की देखाउला।



खुरुक्क चौतारी बनाउने, ठुल्दाई लाई बोर फस बनाउने , मखुला खुशी ??

serial
· Snapshot
Like · Liked by · 0

हैन ठुल्दाइ बनाउछ अब जोल्ले बनाउने हो


यो लहरे ले चौतारी बनाउने त कुरै भएन


यू त्या छ नि जिम्बाल रिट्ठे पुरे


हो तिनी हरु ले बनाउछ

khushii
· Snapshot
Like · Liked by · 0

Last edited: 22-Dec-09 04:23 PM
khushii
· Snapshot
Like · Liked by · 0
laa k bhayo
khushii
· Snapshot
Like · Liked by · 0
hyaa maile ta banauna nasakne raicha la timiharu nai banau!
Rahuldai
· Snapshot
Like · Liked by · 0
लौ आज जाने बेला भो, भोली नयाँ चौतारी आँफै बनाइ आँफै बोर फस हुंला।
आज को लागि तारेमाम।
NitiSa
· Snapshot
Like · Liked by · 0

हेल्लो चौतारी, यो धागो टुट्नु अगाडि एक दुई वोटा गीतहरु, Enjoy.......




NitiSa
· Snapshot
Like · Liked by · 0

मधुबन खुश्बू देता है, सागर सावन् देता है
जीना उस्का जीना है, जो औरो को जीवन देता है...........




NitiSa
· Snapshot
Like · Liked by · 0

हम तुम युग युग ..........




Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

Ramro geet Nitisha.....


Aba yo 'Chandani raatn mein....."




Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 15 · Viewed 3095 · Likes 3
· Posts 4 · Viewed 215
· Posts 1 · Viewed 225
· Posts 7 · Viewed 1668
· Posts 4 · Viewed 415 · Likes 1
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 90
· Posts 5 · Viewed 564
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 271



Your Banner Here
Travel Partners
Travel House Nepal