म्र लोन्ली, कतिपये कुराहरुमा भाषाले पनि देश छुट्टाउछ,,,बुझ्नु म फरक पर्छ। अहिले म किन नेपाली मा टाइप गरिरहेको छु? किन हिन्दी मा टाइप गरेको छैन मैले? तपाईंले किन नेपालीमा टाइप गर्नु भयो? हिन्दी मा किन गर्नु भएन? समय, परिस्थिती र ठाउँ अनुसारको भाषा, ईशारा, र लवाइ खवाइ मान्छे को फरक हुनु पर्छ आफ्नो पहिचान जोगाउन लाई।
धोती को पसलमा काम गर्द धोती नै बोल्नु पर्ने स्थिती आउँदा हिच्किचौनु भएन,,,तर काम सकेर घर फर्के पछी छोरा छोरी परिवार साथी भाई हरु सँग पनि हिन्दी मै गफ दिने? बोल्दिने पन्जाबी भाषा मा?
हे पठ्मुर्ख लोन्ली जि, सिक्नुस्। साझा अहिले पनि एउटा नेपालीहरु मात्र चल्खेल गर्ने नेपाली परिवार मात्र छ। यो न कुनै धोती को पसल हुन सकेको छ न त कुनै पन्जाबीको सेहेरा। यहाँ हामी निख्खर नेपाली सुद्द भाषा प्रयोग गर्द नबुझ्ने १ प्रतिस्शत भन्दा कमै होलान।
हे पठ्मुर्ख लोन्ली, अर्को कुरा,,,सिक्किम, दार्जीलिङ, कलिङ्पोङ, कर्सँग, सिलिगुरी, पानीटन्की, नक्सल, लगायत सम्पूर्ण त्यो क्षेत्र नेपाल थियो भन्ने थाहा छ नि तपाईं लाई? त्यो तपाईं जस्तै धोती प्रेमी हरुले गर्दा ईन्डिया भएको छ अहिले। तर त्यहा का बासिन्दा गौरवका साथ नेपाली बोल्छन। हिन्दी अझै पनि बोल्दाइनन। जसरी तपाईं नेपाल मै बसेर हिन्दी बोल्न रमाउनु हुन्छ।
लोन्ली पठ्मुर्ख, हामी नेपाली हो, हाम्रो भाषा छ आफ्नै। हामीले हाम्रो परिवार, समाज भित्र अरु कुनै पनि भाषा प्रयोग गर्नु पर्ने जरुरी छैन।
र अन्त्य मा, मैले चोरेरै पासा गरेको पढ्ने बेला मा अमेरिका मा धोतीनीहरु सँग यौन संपर्क राख्थे।