हुँदै न भाको कुरो को रङ् के हुने खै ? - Sajha Mobile
SAJHA MOBILE
हुँदै न भाको कुरो को रङ् के हुने खै ?
Posts 3 · Viewed 5866 · Likes 1 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 1

पाङ्रे साइकिल मा असिन पसिन हुँदै कत्ती  तेल्  बेच्न जानु  ? बुडी ले हपारेको पनि ठिकै हो " मोटर् गाडी लिउन भन्दा मान्दैनौ । ठीक्क पर्‍यो "
मरोस न त लिउ न त भनेर लाइसेन लिन फारम लिएर आए । फारम भर्दै जादा  बिच्चमा गएर अप्ठ्एरो पर्‍यो गाठ्ठे  ।
फारम् मा कपाल को रङ सोध्या छ । अब आफ्नो तालु  भने कान्छी नातिनी को बिहे को बेला नै उज्डे चमन भैसक्या हो । टाउको मा कपाल को बिउ पनि कही कतै छैन । अब मैले मेरो कपाल को रङ के भनेर लेख्ने ? साह्रै गाह्रो पो पर्‍यो बा ।

syanjali
· Snapshot
Like · Liked by · 0
नयाँ शब्द भन्डारमा " चिन्डे" थपिएको कुरा कस्तो थाहा नपाएको , हुनत हो , आफ्नै नेपाली को पनि शब्द भन्डार किनी रहनु पर्छ र? गर्भ देखी नै जन्या सब्द्को शब्द भन्दार किनी आफ्नै अपमान हुने कुरा हामीले गर्नु हुन्छ र ?
अझ सालीन शब्दमा "चिण्डु" भनी लेख्नु होस् । 

sagarbida
· Snapshot
Like · Liked by · 0
बुदो बाजे अब मर्नेबेला मा हरियो काँक्रो कपाल सपाल छैन मोतेर्साईकल को लैसेन्स लिएर के गर्ने कि मोतेर्साईकल चदेर सोर्ग जाने
बर
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 932 · Likes 3
· Posts 106 · Viewed 25802 · Likes 26
· Posts 9 · Viewed 680
· Posts 43 · Viewed 5515 · Likes 11
· Posts 7 · Viewed 743
· Posts 1 · Viewed 113
· Posts 16 · Viewed 1071
· Posts 31 · Viewed 6279 · Likes 2
· Posts 24 · Viewed 3838 · Likes 1
· Posts 3 · Viewed 612



Travel Partners
Travel House Nepal