मेरो veoh किन वोर्कदै वोर्कदैन ? - Sajha Mobile
SAJHA MOBILE
मेरो veoh किन वोर्कदै वोर्कदैन ?
Posts 2 · Viewed 6527 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0
पुइले पुइले सिलेमा वाच्न त्यही veoh युज्थे मुइले ।
 त्यसैमा सरर्‍र पुरै सिलेमा वाच्थे । तर आज्काल ५ मिलेट् पिरिभिउ भनेर क्लोजी  हाल्छ भन्या । अब त्यस्को के जाती वेब पिलेयर , त्यसैको कम्पास पनि डाउनलोडेकै हुँ । कम्पुटर् को ठाडो को किरा मार्ने बिखादी पनि अप्डेटेकै छु । यो के भैराछ मेरो बुढो दिमाख ले क्याच्दै क्याचेन भन्या । अब म यही लर्नछु । कि मलाई घराँ नै बोलाएर भये पनि लर्नाउ । त्यस्तै परे म  घराँ पनि कम्न सक्छु ।  एस्सो  मिलाएर कमुला नि । बरु वेट्नु  परे पनि टेलन मलाई  । लौ भन यही टिच्छौ  कि के ? कि आफ्नै घराँ  वेटिराखुम ?
लौ कोही जान्ने ले एस्सो मेरो समस्से सल्भिदेउन है । कसैले केही त सजेस्ट म बुढो लाई !    । मुरी का मुरी थ्यान्कीदिन्छु नि म है ।
ल ल फेरी फेरी मिटुम्ला । गोए है  अब म
Last edited: 11-Sep-09 09:40 PM
harikancha
· Snapshot
Like · Liked by · 0
बुडो बाजे मुलाई पुनी त्य्ही चै समस्या पर्या थ्यो पहिला। मुइले गजब्को ओखती भेट्टयो नि! त्यो के भने आहिले मुइले विईओ नै खोल्न छोडि दे । तेस ठाँडोमा केही पनि न्हेर्ने।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 753
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 89
· Posts 7 · Viewed 1274
· Posts 4 · Viewed 398
· Posts 5 · Viewed 3115 · Likes 1
· Posts 3 · Viewed 398
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 87
· Posts 17 · Viewed 1256



Your Banner Here
Travel Partners
Travel House Nepal