cheap ticket hajur - Sajha Mobile
SAJHA MOBILE
cheap ticket hajur
Posts 2 · Viewed 4101 · Go to Last Post
sab123
· Snapshot
Like · Likedby · 0
hajur dec ko lagi ktm ko ticket chaeeo ...sarai mago bhanchan ta,,,aba k garnya yeso sasto kai bata milcha ki.
syanjali
· Snapshot
Like · Liked by · 0
कुरा खुलाएर लेख्नु भएन साब हजुरले , हैन म नेपाल जान लागे बनेर खुसुक्क भन्नु पर्ने मान्छेलाई जानकारी पो गराउनु भएको होकी साबले ? कतिलाई सस्तो र कतिलाई महँगो भन्ने? आजभोलि त सबै जान दिल्ली हाकिदै जान्छनरे , हाम्रा पूर्व राजा , पूर्व मन्त्री , हुनु अगाडिका र भए पछीका सबै मन्त्री , तपाईं पनि लाग्नुस दिल्ली , बनाउनुस् एसलाइ राजनीतिक यात्रा , कही कतै आफ्ना मान्छे बहाली सरकारमा रहेछन भने र दैनिक भत्ता पनि पाऊनु हुनेछ । काम कुरो कोईलिको भनौ वा खत्री मुखियाको, जे गरे पनि जसो गरे पनि आओस आफ्नै बगलिमा .
कहाँ यो साझामा हार गुहार गरेर सस्तो टिकेट खोजी बस्नु हुन्छ, कुराको मुख मात्रै खोल्नु भयो वाक्य पुरा नभए जस्तो लाग्यो । हैन तपाईंले कती तिर्न पाए सस्तो हुन्छ भन्ठान्नु भा छ ? यो कुरो पनि खुलस्त पारी दिनु भएको भए सुरसार कस्नु हुन्थ्यो तर कुरा आँफै निकाल्नु भयो र अन्त्य पनि तेही हुने भएको देखी ठट्टा गरी हालु भनी यो हरफ तुरे ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 16
· Posts 2 · Viewed 152
· Posts 16 · Viewed 903
· Posts 2 · Viewed 138
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 126
· Posts 3 · Viewed 638 · Likes 2
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 153



Your Banner Here
Travel Partners
Travel House Nepal