आजको प्रश्न - १ - Sajha Mobile
SAJHA MOBILE
आजको प्रश्न - १
Posts 26 · Viewed 15670 · Go to Last Post
Lute
· Snapshot
Like · Likedby · 1
एक बालकले ५ तल्ले घरको छतबाट एउटा लडडु सडकमा फाल्दा टुक्रा टुक्रा भएर फुट्यो भने के भयो ?
Load Previous
Lute
· Snapshot
Like · Liked by · 0
धन्यवाद भकुन्डे भुत जि,
तपाईंको जवाफ ठीक छ ।


अब प्रश्न नम्बर २
एउटा पोखरिमा २० वटा माछा थिए । एउटा मान्छेले ढुङ्गाले हिर्काउदा एउटा माछा मर्यो भने, लौ भन्नुहोस् अब चैनेजो कुराले पोखरिमा कतिवटा माछाहरु बाँकी रहे ?
BudoBaaje
· Snapshot
Like · Liked by · 0
मोरो लुते ! लौ भन म सँग ६७ गोडा अंबा छ तुइले म सिङ ३७ गोडा माङिस् ! लौ भन अब म सिङ कती अंबा बाँकी रहे ?
Lute
· Snapshot
Like · Liked by · 0
ए बुढा बा टन्न जाड धोकेर आको हो कि क्या हो साइलीको पसल बाट ?
gwache
· Snapshot
Like · Liked by · 0
लुते को प्रश्न नम्बर २ को जवाफ चै पोखरी मा २० नै माछा बाँकी रहे किन कि मरेको माछा पनि त्यही हुन्छ .......
csz5s
· Snapshot
Like · Liked by · 0
yes pokhari ma 20 otai macha baki rahea...budo bajea sangha 67 otai amba baki cha kina ki budobajea le lutea lai amba dekai chaina lutea le mageko matrai ta ho ni haina ta???
Lute
· Snapshot
Like · Liked by · 0
कुरो चै के भने पोखरिमा अझै २० वटा माछाहरु छन, किनकी मरेको माछा पनि त्यही छ ।

अब कुरो आयो मिलौने मान्छेहरुको जस्जसले मिलाउनु भयो वहाँहरुले आफ्नी श्रीमती सँग र श्रीमती नहुनेले गर्ल फ्रेन्ड सँग चुम्मा लिनु होला ।

प्रश्न नम्बर ३

१ + १ = ३ कहिले हुन्छ ?
damauli_guy
· Snapshot
Like · Liked by · 0
bigreko bela
csz5s
· Snapshot
Like · Liked by · 0
माथेमातिकल क्यल्कुलेसोन बिग्रेको बेला अथवा क्याल्कुलेटर बिग्रेको बेला ।
kanchikancha
· Snapshot
Like · Liked by · 0

 


लुते खुस्केको बेला हो कि?

Lute
· Snapshot
Like · Liked by · 0
खुस्किन त खुस्केको बेला नै हो तर ।।।।।।।।।।।।। यसो बुढो बाजेले पो जानेको होला एस्तो कुरा त ।। भनु भनु लु लु

कान्छा कान्छी लाई के थाहा एस्तो कुरा ?
Stat
· Snapshot
Like · Liked by · 0
नौ महिना पछी
jhan_besmari
· Snapshot
Like · Liked by · 0
great answer thread, hope this is the best one (if not the right one)
jhan_besmari
· Snapshot
Like · Liked by · 0
*stat (in place of thread) galtile mistake bhayechha
Lute
· Snapshot
Like · Liked by · 0

Stat जि ले सही जवाफ दिनु भएको छ, धन्यवाद !


अब प्रश्न नम्बर ४


म पोहोर साल नेपाल जादा बा आमाले यसो सनी ग्रह को पूजा लगाउनु भने र म बाहुन खोज्न निस्केको थिए, अनी चैनेजो कुराले म एक जाना पन्डितको घरमा पुगे । बाजेले बस्नलाई मुडा दिये म पनि थचक्क बसे । त्यसपछी मैले बाजेको गोठ भरी गाई देखेर सोधे "गुरु कतिवटा गाई छन तपैकोमा ?" त्यस्पछी गुरु बा को जवाफ सुनेर म त अलमल्ल पो परे बा जवाफ एस्तो थियो "अहिले १९ वटा गाई छन एउटा मर्यो भने २० वटा हुन्छ । "


लौ चैनेजो कुराले भन्नुस् कस्ती त्यस्तो हुन्छ ?

suncity
· Snapshot
Like · Liked by · 0
tyo pandit ko euta yajamaan maryo bhanay uslai gai daaaaan gar6annn. ani 20 ota gai bhayena ta?
soaltee pani.............
Lute
· Snapshot
Like · Liked by · 0
कुरो चैनेजो छोराको शहरले (सनसिटिले) मिलाको हो । त्यसैले उहालाई १टा तातत्तो सेल रोटी अनी २टा लडडु उपहार ।

अब प्रश्न नम्बर ५

एउटा गधा ईन्डिया बाट सगरमाथा चढन आउँदैथियो, अनी नेपाल बाट एउटा कुकुर ताज महल हेर्न ईन्डिया जादै थियो । अब चैनेजो कुराले तिनिहरुको भेट चै ईलामको नेपाल ईन्डिया को मेची खोलाको साघुको बिच्मा भएछ । तेस्मा पनि चैनेजो कुराले त्यो साघुबाट १ पल्टमा १ जना वा १टा जनवर मात्र पास हुने रछ । अब परेन त फसाद ? अब कुकुर पनि बाटो नदिने अनी माने गधा पनि तेस्ताइ । मने बडो गजब भएछ, चैनेजो कुराले के भएछ भने २टैले सल्लाह गरेछन ति बिच्मा कुस्ती खेल्ने अनी १टले अर्को लाई तल नदिमा झर्ने, बस टेन्सन साफ । क्य गजब ? अब चैनेजो कुराले फाइट सुरु भो दिउसोको टन्टलापुर घाममा । ठीक १२ बजे पछी २टैलाई प्यास लागेछ अनी निर्णय गरेर आ आफ्नो साइड बाट तन ओर्लेर पानी पिएछन । त्यो बेलामा कुकुर्ले ३ लिटर पानी र गधाले ५ लिटर पानी पिएछ । अनी त के थियो र? फेरी फाइट सुरु भो १ घण्टा पछी फेरी सल्ला गरेर पिसाब गर्न ओर्ले छन । अनी दुबैले पिसाब गरेछन । माने अब भन्नुहोस्, एकदम सोचेर भन्नुहोस् तपाईंको दिमागमा चैनेजो कुराले गधा ले धेर पिसाब गरो कि कुकुर ले ?
csz5s
· Snapshot
Like · Liked by · 0
sun city ko kasari mileo bujeana......!!!!!
csz5s
· Snapshot
Like · Liked by · 0
तपाईंको दिमागमा चैनेजो कुराले गधा ले धेर पिसाब गरो . LOL
raju161
· Snapshot
Like · Liked by · 0
Dog did it. 

Pokhche
· Snapshot
Like · Liked by · 0
नेपालीमा निन्दा गर्ने ब्यक्तीलाई के भन्छन कयार कुनै शब्द छन् कि ???
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 286
· Posts 1 · Viewed 85
· Posts 19 · Viewed 3193 · Likes 1
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 143
· Posts 4 · Viewed 1152
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 168



Your Banner Here
Travel Partners
Travel House Nepal