~ * चौतारी १५५ *~ - Sajha Mobile
SAJHA MOBILE
~ * चौतारी १५५ *~
Posts 302 · Viewed 102547 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 0

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम लहरे अनी पोक्छे ।


बिस्टे नि घर हिंडे। अब हर्के नि जाने रे । देश मा शान्ती आइ कि क्या हो ?


लौ लहरे नयाँ चौतारी को जग खन्दै गर्नु ।

perfectionist
· Snapshot
Like · Liked by · 0
प्रणाम रिट्ठे, नमे, ठुल्दाइ, पोक्चे, लहरे

बधाई बिस्टे काजी, हर्के!
बैरे
· Snapshot
Like · Liked by · 0
 

तारेमाम गाम्लेहरु !



भाद्र मासस्य संक्रान्तिमय जदौ ।

बैरे
· Snapshot
Like · Liked by · 0
चरो मुसो नि छैन आज कता हो ए गाम्ले हो
Rahuldai
· Snapshot
Like · Liked by · 0

चरो मुसो आउने ठाम हो र बैरे ?


औतारी नै औतारी आउने चौतारी हो यो त , चानचुने चौतारी कहाँ हो र ?


तारेमाम  है ।



 

बैरे
· Snapshot
Like · Liked by · 0
खै कुरै बुझ्न गाह्रो भयो ठुल्दाइ , बौचा नि बिजी भएछ अब खुशी हुनु कि दुखी केही थाहा छैन , पुरे र रिट्ठे नि हराए  बिस्टे काजी र हर्के जाने भए घुम्न मस्ती तिनी हरु कै छ । आफ्नो त जिन्दगी नै बैरागी को जस्तो भयो न त काम नै छ न त घुम्न जान नै पाउछ क्या गर्ने होला ??
Rahuldai
· Snapshot
Like · Liked by · 0

अरु त थाहा छैन लहरे हराउनुमा ठुलै रहस्य हुनु पर्छ बैरे ।


 पुरेलाई नि साहु ले पेले छ।


रिट्ठे आँफै पेली राख्या होलान, काली लाई देखाउन ।

crazy_love
· Snapshot
Like · Liked by · 0

भदौ लागि सक्या हो? त्यसो भए सबैलाइ जदौ!


जय परमात्मा!

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
के छ गाम्ले हो खबर?
सोमबारे झूर जदौ अनी तारेमाम सप्पैलाई झ्याप्पै है ।
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

ल इ हाम्रा चेली बेटी हरु डान्स प्र्याक्टिस् गर्दै रछन राम्रो सित नाच है केटी हो ।


बैरे
· Snapshot
Like · Liked by · 0
हर्के सोम नेपाल प्रस्थान कहिले हो ??
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम क्रेजी परमात्मा अनि हर्के हन्तकाली ।


भदौको पहिलो जदौ पनि यति झूर ? किन नि ?

ritthe
· Snapshot
Like · Liked by · 0

आफुलाई त के साउन के भदौ तेइ पनि सबैलाई जदौ !


ठुल्दाइ, बैरे, हर्के, नमे, परमात्मा, पुरे, लहरे र पोक्चे को के छ खबर?


आफु त अली बिजी भएर ब्यस्त भएर ल्यायो भन्या ! झन यो हप्ता हाकिम नि भ्याउसिन मा गा' छन ! हाल बेहाल छ आफ्नो त !


ल आउँदै गरम ! लेख्दै गरम ! हेर्दै गरम !

perfectionist
· Snapshot
Like · Liked by · 0
ritthe
· Snapshot
Like · Liked by · 0
हन पुरे काइलाले कल्लाई खोज्या हुन आँखा घुमाइ घुमाइ ! लहरे लाई त होइन नि?
Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन रिट्ठे, यो बौचा कहाँ गयो? लहरे बिना चौतारी झूर नै हुने भन्या। त्यसमा पनि रिट्ठे को सूर भएन भने झनै झूर।

perfectionist
· Snapshot
Like · Liked by · 0
fursat lai khojyaa.. bhetiyena .. lau na.. marnai aaten ma ta.. kati bighna kaam ho.. maaryo ni..

la na.. malai tyo birkhe_maila ko katha kasaile milaai diun na.. 12 page samma matra pugyo.. tespachi ta haraayo.. ke garni holaa ni..
ritthe
· Snapshot
Like · Liked by · 0

दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


थाम्नुस् न ठुल्दाइ अब सुर लाउनु पर्छ नि ! लहरे बौचा लाई त बिपदा पर्या जस्तो छ ठुल्दाइ? बिपदा भन्या नबुझ्ला बौचा ले फेरी ! ट्राजेडी भन्या है बौचा !


अनी हसुराइ सक्क्यो त दाई को?


हन यो पुरे त के बिघ्न काम पनि भन्या छ उता फेरी बिर्खे माइला को कथा पनि खोज्दै हिड्या छ ! कस्तो अचम्म को प्राणी हो !


अब बिर्खे माइला को कथा को लागि जिम्माल बुढा लाई खोजेर ल्याउ उनै ले तिम्लाई ईमेल फिमेल गर्ने हो गरेर पठाइदिन्छन !

Rahuldai
· Snapshot
Like · Liked by · 0

अस्ती को लन्च पनि बेमिशाल रह्यो रिट्ठे।


फोटो चाँही खिचिएन ।



खानावाना असली थियो। अनी घरेलु पिउने पनि असली नै थियो भनी मानेछु क्या रे।

ritthe
· Snapshot
Like · Liked by · 0

ओहो कस्तो लाइभ्ली फोटो ठुल्दाइ को !


धन्यवाद नेपे दाई ! अनी कार्यक्रम कस्तो भयो त दाई? अनी आफ्नो फोटो त राख्नु भएन नि !

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 449
· Posts 4 · Viewed 404 · Likes 1
· Posts 3 · Viewed 212 · Likes 1
· Posts 4 · Viewed 342
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 260
· Posts 24 · Viewed 7560 · Likes 2
· Posts 26 · Viewed 2797 · Likes 5
· Posts 1 · Viewed 126
· Posts 1 · Viewed 141



Your Banner Here
Travel Partners
Travel House Nepal