मैले बरन्दआ बाट देखेको नेपाल !!! - Sajha Mobile
SAJHA MOBILE
मैले बरन्दआ बाट देखेको नेपाल !!!
Posts 1 · Viewed 7397 · Go to Last Post
gorkhali kancha
· Snapshot
Like · Likedby · 0
आज म बारान्दा मा बसेर नियलदै थिय , तर फरक आँखा ले , यो सल्लो को रुख लाई। वोइलिये को यो रुख भित्र मैले नेपाल देखे। वरपर का यि दुबइ रुख हरु हराभरा देखिन्थे, अनी प्रक्रिती का सबै रङ हरु बोकेर बिच्को त्यो रुख लाई जिस्क्याको जस्तो लग्थ्यो । वरपर का रुख का हागाहरु फैलियर बिच्को रुख्लाई चुनौती दिदै थिए। बिचरा त्यो रुख न प्रतिकआर गर्न सक्थ्यो , न हताउन नै!!! यो त बस चुप्चाप थियो, निन्यौरो थियो, जशरी आज नेपाल छ। भारत ले सिमा मिचेर तेत्रो बबआल गर्दा पनि हामी किन चुप चाप ??तर ,  हामी यो रुख जस्तो चुप्चप हुनुह्हुन्न। नत्र त्यो रुख र हामी म के फरक हुन्छ र !!!!!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 89
· Posts 21 · Viewed 3275 · Likes 1
· Posts 2 · Viewed 182
· Posts 17 · Viewed 2651
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 78
· Posts 4 · Viewed 939
· Posts 3 · Viewed 319
· Posts 36 · Viewed 4324 · Likes 11
· Posts 2 · Viewed 250



Travel Partners
Travel House Nepal