To Whom it may concern - Sajha Mobile
SAJHA MOBILE
To Whom it may concern
Posts 1 · Viewed 5469 · Go to Last Post
CHYAME KANCHA
· Snapshot
Like · Likedby · 0





चार वर्षमा पनि राहत नपाएको पीडितहरूको गुनासो

 








प्रचण्ड
राहत प्याकेज दिने प्रचण्डको आश्वासन पनि बोलीमा सिमित भएको
पीडितहरूको गुनासो छ

दशवर्षे सशस्त्र द्वन्द्वका बेला माओवादीले सबैभन्दा बढी
मानिसको ज्यान जाने गरी चितवनको बादरमुँढेमा बम विस्फोट गराएको शनिबार चार वर्ष
पुगेको छ।

अड्तीस जनाको ज्यान जाने गरी एउटा यात्रुवाहक बसमाथि गराइएको बम
विष्फोटनलाई माडीबासीले अझ बिर्सन सकेका छैनन्।


बाँदरमुढे घटनामा ७२ जना घाईते भएका थिए।


घटना घटेको चार वर्ष बितिसक्दा पनि
पीडितहरुले अझैसम्म राहत नपाएको र माओवादीका अध्यक्ष प्रधानमन्त्री हुँदा समेत
उनीहरूलाई एक पटकपनि नसम्झिएको घटना-पीडित समितिका अध्यक्ष मुक्तीनाथ न्यौपानेले
बताए ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 324
· Posts 4 · Viewed 409
· Posts 9 · Viewed 1211
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 62
· Posts 2 · Viewed 206
· Posts 14 · Viewed 1770 · Likes 1
· Posts 26 · Viewed 4616 · Likes 2
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 223



Your Banner Here
Travel Partners
Travel House Nepal