माओवादीका तीन सर्त - Sajha Mobile
SAJHA MOBILE
माओवादीका तीन सर्त
Posts 3 · Viewed 3012 · Go to Last Post
Maylumaya
· Snapshot
Like · Likedby · 0


माओवादीका तीन सर्त



कास


काठमाडौं, एकीकृत माओवादीका नेताहरूले सहमतिको सरकार बनाउन तीन विकल्प अघि सारेका छन् ।

 

1. राजधानीमा जारी पोलिटब्युरो बैठकमा बोल्ने सदस्यहरूले संविधानसभा क्रियाशील बनाउन र सहमतिको सरकार बनाउन राष्ट्रपतिले कदम सच्याउनुपर्ने,

 

2. त्यसो नभए उनले राजीनामा दिनुपर्ने र

 

3. त्यो पनि नभए सबै दलहरूले उनको कदमलाई असंवैधानिक घोषणा गर्नुपर्ने बताएका थिए ।

 

पोलिटब्युरो सदस्य अग्नि सापकोटाका अनुसार उनीहरूले सरकारले सेनापति प्रकरणमा गरेको निर्णयको खुलेर समर्थन गरेका थिए ।
sYaKuuRiolAKU_nchImb
· Snapshot
Like · Liked by · 0
yo kukoor ko photo dekhiyo shahait nai bigryo.
sumedhu
· Snapshot
Like · Liked by · 0

माओवादीका ३ सर्त:


 


१ सरकारमा बसेर राज्यको सम्पत्तिमा मोज गर्न पाउनु पर्ने र बिरोधको राजनितिको ठेक्का लिएर सारा गुण्डागर्दीको अभिभावक बनिरहन पाउनु पर्ने ।


२ सबै बिरोधी पार्टीका समर्थकहरूलाई काटमार गरी तिनको रगत , मांस र अस्थिपञ्जरको भोजन गर्न पाउनु पर्ने ।


३ आँफुले गरेको हरेक कार्य लोकतन्त्र मानिनु पर्ने र माओवादीलाई मात्र जनता ठानिनु पर्ने । आँफूले गरेको हरेक कुकर्म 'नागरिक सर्वोच्चता' भनेर चिनिनु पर्ने ।


 


जय आतंकवाद !

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 96 · Viewed 22508 · Likes 22
· Posts 4 · Viewed 539 · Likes 2
· Posts 1 · Viewed 77
· Posts 15 · Viewed 2411
· Posts 24 · Viewed 2157
· Posts 6 · Viewed 393
· Posts 2 · Viewed 355
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 81
· Posts 14 · Viewed 1477



Your Banner Here
Travel Partners
Travel House Nepal