मप्रचन्ड "chotilo kabita" - Sajha Mobile
SAJHA MOBILE
मप्रचन्ड "chotilo kabita"
Posts 3 · Viewed 5975 · Go to Last Post
Phiste
· Snapshot
Like · Likedby · 0
मप्रचन्ड

१२बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ,

जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ।।

१२-१५ देस घुमेँ श्वासनी, छोरासँग,

चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु मत।।

कहिले भन्छु - कब्जागर्छु, कहिलेक्रान्तिगर्छु,

जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु।।

जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,

त्यो सुद्ले कस्तो झपlर्यो भये मत जिरो।।

भाषाण गर्न जानेकैछु, चर्कोचर्को बोली,

खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली।।

छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,

अर्का थरी शिक्षाकलाई कालोमोसो धस्छन।।

७-८महिना भाई सक्यो सत्तामा गाको पनि,

उम्केकैछु अहिले सम्म गर्छु-गर्छु भनी।।

बिदेशीको अगाडि लुत्रुक्कपर्छु, नेपालीलाई धम्की दिन्छु,

दौरा, सुर्वाल मिल्काइदिए, सुटटाइमा हिड्छु।।

संबिधान, लोडसेडिङ, आशान्ती, मुल्यब्रिद्धी मलाई मतलब छैन,

कटुवालको जागिर नखाएसम्म हुन्न मलाई चैन।।

सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो,

समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो।।

अर्कालाई भन्नत सजिलो भाथ्यो गर्नरेछ गाह्रो,

लौन हजुर कसो गरुँ, पर्यो आपत सारो

GURU, USA
http://www.mysansar.com/temp/576.html#more-576
(.... commented this on mysansar, I was able to copy this before that commie 'umess' delete it)
ritthe
· Snapshot
Like · Liked by · 0

भाषाण गर्न जानेकैछु, चर्कोचर्को बोली,

खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली।।


 


gajjab
· Snapshot
Like · Liked by · 0
Pretty accurate depiction!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 2306
· Posts 1 · Viewed 77
· Posts 2 · Viewed 181
· Posts 105 · Viewed 24704 · Likes 26
· Posts 1 · Viewed 73
· Posts 33 · Viewed 3986 · Likes 9
· Posts 24 · Viewed 2966
· Posts 1 · Viewed 94
· Posts 19 · Viewed 3014 · Likes 1
· Posts 1 · Viewed 83



Travel Partners
Travel House Nepal