३६ घण्टाको फुटबल म्याच - Sajha Mobile
SAJHA MOBILE
३६ घण्टाको फुटबल म्याच
Posts 3 · Viewed 3979 · Go to Last Post
aficionado
· Snapshot
Like · Likedby · 0

अहिले संसारको सबैभन्दा लोकप्रिय खेलको रुपमा रहेको  फुटबल खेल सामान्यतया १ घण्टा ३० मिनेटको हुन्छ। त्यस बाहेक थप समय को आवश्यकता अनुसार खेल केही लम्बिए पनी धेरै लामो खेल भने हुदैन। तर संसारको सबै भन्दा लामो समय सम्म चलेको फुटबल म्याचको रेकर्ड भने ३६ घण्टाको छ जुन सुन्दैमा अचम्म लाग्ने गर्दछ।

३६ घण्टा सम्म चलेको त्यस फुटबल खेलमा Leeds Badgers  ले Bristol Academy लाई २८५-२५५ ले पराजित गरेको थियो। दुवै टिममा १८-१८ जना खेलाडीहरु थिए जसमा प्रत्येकले १८ घण्टा सम्म खेलेका थिए।


Meningitis Trust को लागी सहयोग जुटाउन त्यस खेलको आयोजना गरीएको थियो। त्यो खेलको बारेमा लिभरपुलका भुतपूर्व स्टार Ian Rush  ले त्यती बेला भनेका थिए " यि खेलाडीहरु साँच्चिकै अदभुत छन"।

यस भन्दा अगाडी सबैभन्दा लामो फुटबल खेलको रेकर्ड ३३ घण्टा ३६ मिनेटको थियो।


desh bhakta NEPALI
· Snapshot
Like · Liked by · 0
k khayara khalae hola ti khaladilae...
aficionado
· Snapshot
Like · Liked by · 0
Local khaaera ho ki??????
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2466
· Posts 4 · Viewed 854
· Posts 3 · Viewed 245
· Posts 20 · Viewed 3103 · Likes 1
· Posts 36 · Viewed 4144 · Likes 9
· Posts 2 · Viewed 208
· Posts 105 · Viewed 24778 · Likes 26
· Posts 1 · Viewed 91
· Posts 24 · Viewed 3053
· Posts 1 · Viewed 106



Travel Partners
Travel House Nepal