विचरा रामबहादुर थापालाई रुक्मागत कटुवालले थर्काएछन् ! - Sajha Mobile
SAJHA MOBILE
विचरा रामबहादुर थापालाई रुक्मागत कटुवालले थर्काएछन् !
Posts 6 · Viewed 5936 · Go to Last Post
sumedhu
· Snapshot
Like · Likedby · 0

http://onlinekhabar.com/


बाट साभार माथिको समाचार अनुसार नेपाली गुरिल्ला सरकारका गुरिल्ला मन्तरी रामबहादुरलाई सेनाले बेसरी थर्काएछ र मन्तरी मु्र्मुरिएर गुल्मी पुगेछन् यो गुनासो बोकेर ! बिचरा रामे बादल !!!  पम्फालाई पम्फु भरेको सम्जेर कति आत्तिया होलान् !

sYaKuuRiolAKU_nchImb
· Snapshot
Like · Liked by · 0
very true sumedu

mutuwa, runchuwa haru ko party
sYaKuuRiolAKU_nchImb
· Snapshot
Like · Liked by · 0

रक्षामन्त्री दिनभर दुई
हेलिकप्टरमा



घनश्याम
गौतम


गुल्मी, चैत ३० - सरकारी रकममा दुईवटा हेलिकप्टर चढी
रक्षामन्त्री रामबहादुर थापाले गुल्मीमा आइतबार दिनभर उद्घाटन र कार्यकर्ता भेला
भ्याएका छन् । बिहान १० बजे तम्घास उत्रेपछि उनले कार्यकर्ता भेला, पत्रकार सम्मेलन
हुँदै दिउँसो जिल्ला परिषद् उद्घाटन गरेका थिए ।

राजधानीबाटै गएका सभासदसहितका टोली राष्ट्रिय झन्डासहितको नाइन एन आर ए एल र
नाइन एन आर ए आई हेलिकप्टरमा आउजाउ गरेका हुन् ।

रक्षामन्त्री तम्घास आउँदा यहाँ रहेको भैरवप्रसाद गणका सैनिकहरू भने स्वागतका
लागि बाहिर आएनन् । मन्त्री आउने जानकारी पाएपछि गणका प्रमुख सेनानी उपेन्द्रजंग
कुँवर भने सोही दिन बिहानै इस्मा गाविसको सैनिक क्याम्पतर्फ लागेका थिए । सैनिक
स्रोतले 'माथिको आदेश त्यस्तै भएकाले' गणपति हिँडेको बतायो । गणका तर्फबाट सहसेनानी
बरुणदर्शन धारीले अनौपचारिक स्वागत गरेका थिए । गणले मन्त्रीको कार्यक्रमको
सुरक्षामा सादा पोसाकमा २० सैनिक जवान दिनभर तम्घास बजारमा परिचालन गरेको थियो ।


www.kantipuronline.com

Bhaktaman
· Snapshot
Like · Liked by · 0
chor!
sYaKuuRiolAKU_nchImb
· Snapshot
Like · Liked by · 0

Finally Badal reveals the conflict over NA and defence ministry

पञ्चायतमा सेनाले जनप्रतिनिधिलाई थर्काउने, जनतालाई दुःख दिने, तल्लो तहका सैनिक
जवानहरूलाई पेटिकोट धुन लगाउनेजस्ता सामन्ती क्रियाकलाप गर्ने गरेको र अहिलेको
सेनाले पनि त्यस्तै गर्न खोजेकाले मन्त्रालय र सेनाबीच दूरी बढेको हो।
अब हिजोको
अवस्थामा जस्तै थर्काएर रक्षा मन्त्रालय र सरकार थर्कनेवाला छैन।´


(सेनाको बारेमा
टिप्पणी गर्दै रक्षामन्त्री रामबहादुर थापा बादल, कान्तिपुर दैनिक चैत ३१)


stopthewar
· Snapshot
Like · Liked by · 0
sala chor daka haru des ko paisa ko k  maya jungle haru..., des lai khatam para daka haru le..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 1443
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 374
· Posts 26 · Viewed 4622 · Likes 6
· Posts 1 · Viewed 267
· Posts 1 · Viewed 216
· Posts 1 · Viewed 224
· Posts 1 · Viewed 281
· Posts 1 · Viewed 326



Travel Partners
Travel House Nepal