जागिर नहुँदा के गरे त मैले (from the makers of बेर्थ आएछु अमेरिका)
नमस्कार सम्पूर्ण साझा usersहरुलाई,
बिगत धेरै महिना देखी जागिर नहुँदा मैले एसो टाईम सदुपयोग गर्ने कोशीस गरे !नेपलिज नेट्वोर्कको आवश्यकता देखे मैले , साझा जस्तै केही बनाउन मन लाग्यो अनी एसो गरौदा गराउदै एस्तो भयो !
http://nepaleseclub.net/
मैले यो वेबसाईट को मार्फतबाट आफ्नो श्रीजना(creation) प्रचार गर्न खोजेको नै हो ! एसकुराले साझा फोरुम को उदेस्य र कुनै पनि साझा युजरको अधिकार माथि आच आएमा, थ्रेड तुरुन्त हटाइने छ !
---from the makers of बेर्थ आएछु अमेरिका
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 2918
· Likes 5