|
नेपाल वायुसेवा निगम अब रिपब्लिकन |
|
![](http://www.dainikee.com/public/userfiles/Image/2009/JAN/22/aakash_bhairav1.jpg) सुशील भट्टराई, माघ १०
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको नाम अब परिवर्तन भएर ´गणतान्त्रिक नेपाल वायुसेवा निगम´ हुने भएको छ। | |
is that a new logo?
Kaal bhairabh ko mukh jasto chha.
plane ma koi nachadhlan logo dekhi nai tarsera.....
aru kam kehi chhaina, khali naam matra changa garera baschan sala kuttaharu
![](http://www.dainikee.com/public/userfiles/Image/2009/JAN/22/aakash_bhairav1.jpg)
यो लोगो नेपाल मा बायु सेवाको सुरुवात कै लोगो हो। बीच मा पञ्चायत काल को अन्त तिर प्लेन साइन बोर्ड बाट झिकी ३ धर्के लोगो राखेका थिए।
तर नेपाल बायु सेवा मा के आपत्ति यी जंगलिहरुलाई? किन गणतान्त्रिक ?
नाम फेर्ने बाहेक अर्को काम गर्न नसक्ने स्विकारोक्ती हो कि ?
LOL
dont get surprised if you hear after few months the government of nepal changes the name of the country itself to KRANTIKARI AGRAGAMAN SWITZERLAND or GANATANTRIK SINGAPORE
I heard that they are going to enforce Ganatantrik Marriage in Nepal.... details to follow.. but you can take a guess.
KayoDevi yami, Sister of Hichhida yami has been appointed as loksewa aayog member
Now you know what
all those maoists who got university degrees by killing people will get appointed in major government sector jobs.
YESTA MUJI GANATANTRA
Last edited: 22-Jan-09 09:40 PM
Sathi ho Nepali janata le feri Neta chinna galti gaaryo hyaar. Jun jogi aayepani kaanai chireka. Nepali pani ramro garna sakne bhanda ramro bolna sakne matrai chaan ne k ho. Tyo Airlines ko naam change garera k hunchha? Kaam change garnu paryo ni. Aaja naam change garyo, bholi dubne isthiti ma chha. LAMO JASTO.
Guys, I was goin thru mysansar and found the article relevant to this thread.
Have a look:
http://www.mysansar.com/?p=3612
हतारमा हतारमा राजा महाराजासँग जोडिएका नाम फेर्ने भन्दै शाही नेपाल वायुसेवा निगम (रोयल नेपाल एअरलाइन्स कर्पोरेसन- आरएनएसी) को नामबाट शाही अर्थात् रोयल झिकेर त फ्याँकियो, तर व्यवहारमा आउन सकेन। अन्तर्राष्ट्रिय क्षेत्रमा यो आरएको कोड परिवर्तन गर्न निकै झण्झटिलो, लामो प्रक्रिया मात्रै हैन, पैसा पनि टन्नै खर्च गर्नुपर्ने रहेछ। त्यसैले अब चलाखिपूर्ण उपाय अपनाउन लागिएको खबर आएको छ। चलाखी केमा भने छोटो नाम जस्ताको तस्तै रहने अर्थात् आरएनएसी र कोड आरए नै। तर त्यसको पूर्ण रुपमा भने परिवर्तन गर्ने- अर्थात् आरको ‘रोयल’को ठाउँमा ‘रिपब्लिकन’ राख्ने। http://www.sajha.com/sajha/chat/smileys/npflag.gif
नाम फेर्न त नम्बर १ नै हो नि हाम्रा कम्रेड हरु । कस्को नाम चाँही असली छ र ? बाउ आमा ले राख्देको नाम छाडेर सप्पै ले जङली नाम राख्या छन । मुला प्लेन कै नाम बद्लिनु कुन ठुलो कुरा भो र ।
माओवादी हरु को हरकत यस्तै हो। नपाउने ले केरा पायो , चिया मा चोपेर खायो भनेको यही हो ।
नपाउने ले केरा पायो , चिया मा चोपेर खायो भनेको यही हो ।
यसलाई यसो गरे कसो होला।
नपाउने ले आइस क्रिम पायो, माइक्रो ओभन मा तताएर खायो।
Jungle Bata aayekai harulia k thaha k garnu parchha bhanne kura, Naam change gardai ma des bikash huni hora, aba ta des ko naam nai prachanda rakhe bhaihalyo ni
Thanks.
Last edited: 30-Jan-09 01:15 PM
पानी खान पाउँ: ललितपुरका बासिन्दा |
| काठमाडौं, माघ १२ (दैनिकी)- उपत्यकाबासीले मेलम्चीको सपना देखेको धेरै भइसक्यो। नपुग्ने गरी कसैले कुनै सपना देखायो भने मेलम्ची ल्याउँछु भनेजस्तो भन्ने उखानै बनिसक्यो। तर मेलम्ची आउला र प्यास मेटाउँला भनेर कुरिरहेका उपत्यकाबासी अब त्यो सपना थाँति राखेर तत्कालै पानी खान पिउने विकल्प खोज्न सरकारलाई घचघच्याउन थालेका छन्। | |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 41
· Viewed 4614
· Likes 11
· Posts 21
· Viewed 5621
· Likes 3
· Posts 21
· Viewed 3409
· Likes 1