आज पौष २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, सरकारले नमनाएर के भो? म जस्ता हजारौ नेपालीको मनमा आज पनि उनी उत्तिनै अजर-अमर छन...........................
Bhutro Diyo? Nepal hunu paryo ni pahila Prajatantra huna lai. Sala chor haru, desh tehi chahine ani jasle desh banauna lai contribute garyo usko wasta chaina, chutiya sarkar
हैन आज त पौष २५ हैन र भनेको? जे होस् मैले पनि मान्छु है "रास्ट्रिय एकता दिबस" लाई। अहिले देश टुक्र्याउन लागि परेका हरु को लागि त "कालो दिबश" होला नि। अब कोही "कालो दिबश" भन्दै आए भने नौलो हुने छैन
jangali harule shree 5 badamaharajdhiraj prithvi narayan shah ko murti phale pani tinai jangali haru aaja mantri pradhanmantri bhayeko prithvi narayan shah le nepal ko ekikaran garera ho.
Its true that gyane was a fat-a** so were his panche/mandale but it doesnot mean that those historical contributions of shah dynasty was totally bad
माद्यामिक बिद्यालय बाट कलेजमा हुँदा दोस्रो बर्ष एक माओवादी नेता आए . उनी धरान कलेज मा सभापति भै खाएका रहेछन , उनी आँफैले एस्तो छड्के हाने . बाउले सास्थी साहेर् दु:ख गरेर ( घुस खाएर कमाएको हैन ) आफु स्कुल जान न पाए पनि छोरा छोरीलाई कलेज पढाउन शहर पठएको छोरो गर फर्किए पछी त बाबु आमालाई तिमी हरु सामन्ती हौ भन्थ्यो भने जस्तै कथा माओवादीको हो . १९ सतब्दिको अन्त्य र बिसौ सताब्दिको सुरु मा हामी बाइसौ र चौबिसौ राज्य कहाँ रही रहन्थ्यो र यदी एकिकरण नभएको भए अबस्य पनि भारतको एउटा राज्य भएर बस्थौ होला । तेसो भएको भए प्रचन्ड प्रधान मन्त्री हैन बिहारिको झोला बोकेर हिन्थे .