One more killed in Texas - Sajha Mobile
SAJHA MOBILE
One more killed in Texas
Posts 2 · Viewed 2915 · Go to Last Post
lonelyguy
· Snapshot
Like · Likedby · 0
hi guys,
There is one sad news. One more Nepali was killed in Texas Gas Station. His name is JB Rai.

टेक्सासमा अर्को नेपालीको हत्या

Filed under: समाचार र विचार — Administrator @ 6:33 pm

सुरेश चामलिंग/टेक्सास

अमेरिकाको टेक्सासमा फेरि अर्का एक नेपालीको हत्या भएको छ। सोलुखुम्बु निवासी ४५ वर्षका जेबी (जसबहादुर) राईलाई मंगलबार बिहान साढे छ बजे अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरेका थिए। बिहान ७ बजे एक पसलेले उनलाई घाइते अवस्थामा फेला पारेका थिए। घाइते राईलाई प्रहरीले नजिकैको जोन पिटर स्मिथ अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनले अन्तिम श्वास फेरेका थिए। टेक्सास मै केही समय अगाडि मात्रै विद्यार्थी अशोक भट्टराईलाइ गोली हानी मारिएको थियो। त्यसैगरी नेपाली कांग्रेसका भूतपूर्व सांसद प्रकाश कोइरालालाई पनि टेक्सास कै स्टोरमा जलाएर हत्या गरिएको थियो। त्यसअघि हेटौडाको डीएल श्रेष्ठको हत्या भएको ठाउँ पनि टेक्सास राज्य मै पर्छ।

Source: http://www.mysansar.com/?p=3549#more-3549
Last edited: 07-Jan-09 10:01 PM
abhagi kale
· Snapshot
Like · Liked by · 0

Sathi.


Gati ali dhilo bhayo. Speed badhauna paryo.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 2638 · Likes 3
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 98
· Posts 7 · Viewed 1352 · Likes 1
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 243
· Posts 1 · Viewed 392
· Posts 1 · Viewed 459
· Posts 1 · Viewed 384
· Posts 1 · Viewed 584



Travel Partners
Travel House Nepal