lau aba "Dhoti" lai pani permanent garnu parne!! - Sajha Mobile
SAJHA MOBILE
lau aba "Dhoti" lai pani permanent garnu parne!!
Posts 1 · Viewed 2027 · Go to Last Post
Hari Dai
· Snapshot
Like · Likedby · 0

भारतीय मूलका प्राध्यापक आन्दोलित

कास

पाल्पा, पुस ७ - विभिन्न क्याम्पसमा अध्यापनरत भारतीय मूलका प्राध्यापकले स्थायी माग गर्दै आन्दोलन थालेका छन् । 

लामो समयसम्म अस्थायी रूपमै काम गनर्ुपरेपछि आन्दोलनमा उत्रनुपरेको प्राध्यापक देवेशकुमार उपाध्यायले बताए । उनका अनुसार नेपालमा ३२ वर्षदेखि पढाउँदै आएका प्राध्यापकसमेत अस्थायी छन् ।

स्थानीय  त्रिभुवन बहुमुखीलगायत मुलुकका २२ जिल्लामा सयभन्दा बढी भारतीय मूलका प्राध्यापक कार्यरत छन् ।

यसअघि भारतले नेपाललाई प्राध्यापक स्थायीका लागि आग्रह गरेको थियो । प्रक्रिया पुर्‍याएर स्थायी गर्ने आश्वासन दिए पनि पूरा नगरेको प्राध्यापक उपाध्यायले बताए । 'एकअर्कोमा दोष थुपारेर विश्वविद्यालयले काममा ढिलाइ गरेको छ,' उनले भने ।

प्राध्यापकहरूले रक्षामन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 3074 · Likes 1
· Posts 2 · Viewed 161
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 125
· Posts 4 · Viewed 1116
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 144



Your Banner Here
Travel Partners
Travel House Nepal